Tag: stomach

ग्यास्ट्रिक के हो ? यस्ता छन समाधानको उपाय

१. “ग्यास्ट्रिक” भनेको के हो ? -ग्यास्ट्रिकको शाब्दिक अर्थ हो “पेट सम्बन्धि” l ग्यास्ट्रिक रोगको नाम होइन l खै कसले यसलाई रोगको नाम भनेर शुरु गर्यो म अचम्मित छु l