Tag: STOP THE COUNT!

UPDATE | ह्वाइट हाउस छिर्ने दौडः जीतको नजिक पुग्दै बाइडेन, पेन्सिल्भेनिया तथा जर्जियामा अग्रता लिए

अमेरिका । अमेरिकाको राष्ट्रपति चुनाव (US Election 2020) अब कानूनी लडाईमा फस्न थालेको देखिएको छ । कैंयन राज्यहरुमा दोस्रो कार्यकालका लागि प्रत्यासी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको बाटो रोजेका छन् ।