Tag: tealth tips

मस्तिष्कमा उर्जा संचार गराउन ‘ग्रिन टि’

‘ग्रिन टि’ निकै चल्तीमा छ। स्वास्थ्यप्रति सचेत मध्यमवर्गीय परिवारमा हरियो पत्तीको चिया खानु एउटा नयाँ फेसन हुन थालेको छ।व्यस्त जीवनका कारण मानिसहरु अचेल व्यायाम गर्ने फुर्सदसमेत पाउन छाडेका छन् ।