Tag: top16

The Voice of Nepal
आज को को उत्रँदै छन त भ्वाइसको मञ्चमा ?

यस हप्ता कोच दिपका लोकप्रिय गितहरुले रङ्गीने छ नेपाली संगितक आकाश, प्रमोद खरेलको आवाजमा झुम्ने छन् नेपाली मनहरु साथै यो विशेष श्रृंखलामा जोडिदै हुनुहुन्छ तपाई, हाम्री प्रिय गायिका अञ्जु पन्त