Tag: trending

युटुवको ट्रेन्डीङ्गमा नेपाल आइडलको फाइनल

शुक्रबार सम्पन्न नेपाल आइडलको ग्रान्ड फिनालेको लाइभ युटुवको पहिलो ट्रेन्डीङ्गमा रहेको छ । प्रत्यक्ष प्रसारण गरिएको यस कार्यक्रममा युटुवबाट एक लाख ५० हजार दर्शकहरुले प्रत्यक्ष हेरेका थिए । एक हप्ता