Tag: Video

संघर्षको कथामा डा.हरि शर्मा

डा. हरि शर्माद्धारा अभिनित संघर्ष गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजेश हमाल जस्तै देखिने डा शर्मा राजेश हमालको ठुला फ्यान तथा राजेश हमालका मिल्ने साथी पनि हुन् ।