Tag: Voice of Nepal

शुरु हुदैछ द भ्वाइस अफ नेपाल सिजन २ को डिजिटल अडिसन

विश्व विख्यात गायन रियालिटि शो द भ्वाइसको नेपाली संस्करण केही दिन अघि सकिएको छ । डिजिटल अडिसन, ब्लाइन्ड राउन्ड, लाइभ, सेमिफाइनल हुदै फाइनलको यात्रा सम्म चार टिमबाट एक एक ट्यालेन्टहरु पुगेका