
ACC EASTERN REGION U19 मलेशिया विरुद्ध नेेपाल सेमिफाईनल LIVE
२३ असार २०७६, सोमबार १०:४९
ACC EASTERN REGION U19 सेमिफाईनलमा ४०.५ ओभरमा सबै विकेट गुमाएको मलेशिया कुनैपनि समय नेपाली बलरहरुका सामू स्थिर रहन सकेनन् । ४०.५ ओभर खेल्दै मलेशियाले दिएको ८८ रनको लक्ष्य पछ्याउन अहिले नेपालले ब्याटिङ गरिरहेको छ । समूह विजेता नेपालले यस अघिका सबै खेलहरुमा उत्कृष्ट नतिजा निकाल्दै अविजित रहेको छ । पहिलो खेलमा १० विकेटले चिनलाई पराजित गरेको नेपालले २१७ रनको ठूलो अन्तरले सिङ्गापुरलाई पराजित गरेको थियो ।
ACC EASTERN REGION U19 मलेशिया विरुद्ध नेेपाल सेमिफाईनल LIVE
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै