Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

ताइवानलाई हतियार नबेच्न अमेरिकालाई चीनको आग्रह

२५ असार २०७६, बुधबार १०:५७

अमेरिकाको हतियार ग्राहकको सूचीमा चीन छेउको सानो देश ताइवान पनि जोडिने खबर आए संगै चीनले आफ्नो क्षेत्रमा अमेरिकालाई हतियार नबेच्न आग्रह गरेको छ । ताइवानले २ दशमलव २ बिलियन अमेरिकी डलरको बिभिन्न हतियारहरु अमेरिकासंग किन्ने भएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले आधिकारिक रुपमा नै अमेरिकालाई हतियारको यस कारोवार ताइवानसंग नगर्न आग्रह गरेका छन् । ताइवान एउटा स्वशाषित टापु हो । पछिल्लो समयमा चीनीयाँ सरकारसंगको सुपुर्दगी अभ्यासको विरोधमा हङकङ्गमा भएको भिमकाय प्रदर्शनले पनि चिनियाँ सामा्रज्य वरपरका स्वशाषित टापुहरुमा चिनियाँ दबदबाको बिरोधको वयान गरेको थियो । ताइवानले अमेरिकासंग हतियार कारोवार गर्दछ या गर्दैन, अमेरिकाको हतियार बेच्ने निर्णय चिनियाँ आग्रहले कतिको फरक पार्दछ भन्ने कुरा भविष्यले बताउनेछ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं – शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर

बामाको । मालीकी एक महिलाले एकैपटक ९ सन्तानलाई जन्म दिएकी छिन् । २५ वर्षीया हलिमा सिसेले मोरक्कोको एक अस्पतालमा ९

काठमाडौं। अमेरिकामा एक जोडी जुम्ल्याहा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदीबहिनीले

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन