Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

ताइवानलाई हतियार नबेच्न अमेरिकालाई चीनको आग्रह

२५ असार २०७६, बुधबार १०:५७


अमेरिकाको हतियार ग्राहकको सूचीमा चीन छेउको सानो देश ताइवान पनि जोडिने खबर आए संगै चीनले आफ्नो क्षेत्रमा अमेरिकालाई हतियार नबेच्न आग्रह गरेको छ । ताइवानले २ दशमलव २ बिलियन अमेरिकी डलरको बिभिन्न हतियारहरु अमेरिकासंग किन्ने भएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले आधिकारिक रुपमा नै अमेरिकालाई हतियारको यस कारोवार ताइवानसंग नगर्न आग्रह गरेका छन् । ताइवान एउटा स्वशाषित टापु हो । पछिल्लो समयमा चीनीयाँ सरकारसंगको सुपुर्दगी अभ्यासको विरोधमा हङकङ्गमा भएको भिमकाय प्रदर्शनले पनि चिनियाँ सामा्रज्य वरपरका स्वशाषित टापुहरुमा चिनियाँ दबदबाको बिरोधको वयान गरेको थियो । ताइवानले अमेरिकासंग हतियार कारोवार गर्दछ या गर्दैन, अमेरिकाको हतियार बेच्ने निर्णय चिनियाँ आग्रहले कतिको फरक पार्दछ भन्ने कुरा भविष्यले बताउनेछ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै