Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार
rasifal

असार २८ शनिबार राशिफल

२८ असार २०७६, शनिबार ०६:००


ज्यो. सूर्य पौडेल

मेष–स्वास्थ्यस्थितिमा अनायासै नकारात्मक परिवर्तन देखापर्ने ।
वृष– मानसिक शान्ति र आराम मिल्ने ।
मिथुन– घरमा नवीन चहल पहल छाउने ।
कर्कट– यात्रााको क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने ।
सिंह– स्वजनसङ्गै वैचारिक मनमुटाव पर्ने ।
कन्या– अर्थ लाभसँगै कार्य सिद्धिको योग ।
तुला– असन्तोषरूपी अनल ज्वालमा चित्त जल्ने ।
वृश्चिक– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
धनु– आफन्तबाटै घात प्रतिघात हुने उच्च सम्भावना ।
मकर– प्रियजनसँग रमाइलो भेटघाट हुने ।
कुम्भ– स्वास्थ्यस्थिति प्राय अनुकूल रहने ।
मीन– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
शुभ दिन !

ज्योतिषीय परामर्शको लागि
ज्यो. सूर्य पौडेल
फोनबाट पनि
9847654412
9806140816

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, १९ पुस आजको पात्रो : १९ पुस २०७९, मंगलबार । तद्नुसार जनवरी, ३ तारिक २०२३ । पौषशुक्लपक्ष द्वादशी तिथि, बब

शिव चौलागाईं, मकवानपुर । मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको १०२ वटै वडामा आइतबारबाट सुरु भएको

काठमाडौं। सपनामा भात खाएको देख्नु राम्रो वा नराम्रो हामी स्पष्ट हुन सक्दैनौं । कसैले भनेकोे सुनेका छौं वा अनुमान गर्न

वि.सं.२०७७ साल चैत १५ गते, आइतबार । सन् २०२१ मार्च २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर ।