
दत्तात्रेयका २४वटा गुरुहरु
३१ असार २०७६, मंगलवार ११:४३
सनातन संस्कारमा योगाका शिशिष्ट गुरु दत्तात्रेयका बिवायमा गुरु पूर्णिमासंग जोडेर कुराहरु राख्न चाह्यौं । ब्रह्मा, बिष्णु र महेश्वरका एकै अवतारका रुपमा त्रिमूर्तिस्वरुपमा दत्तात्रयको आजसम्म पनि अर्चना र संझना गरिन्छ । ब्रह्मा पुराण, गरुड पुराण र सत्व सहिंतामा दत्तात्रयलाई बिष्णुका अवतारका रुपमा वर्णन गरिएको छ । सनातन संस्कारमा उपनिषधहरु दत्तात्रयलाई समर्पण गरिएको छ । शैविक मार्गमा प्रथम गुरु दत्तात्रय नाथ सम्प्रदायका प्रथम गुरुका नामले पनि प्रचलित हुनुहन्छ तथापि यस्ता आदिगुरु स्वयम भनें कुनै गुरु या व्यक्तिविशेष बाट दिक्षा लिएको कुनै प्रमाण र तर्क पाइन्न् । प्रकृतिका अवतारहरुलाई आफ्नो १४ स्वरुपमा गुरु मानेर दत्तात्रयले शिक्षा लिएको देखिन्छ, गुरु स्वरुप मानव रुपमा नै हुनुपर्छ भन्ने कुराको बितर्क दत्तात्रयको जिवनले दिएको छ । मानवले मानव मात्र नभई प्रकृतिसंग पनि धेरै कुराहरु सिक्न सक्दछ ।
उनले आफैले जोबाट ज्ञान ग्रहण गरे, तिनै उनका गुरु थिए।
पृथ्वी, वायु, आकास, जल, अग्नी, चन्द्रमा, सूर्य, परेवा, अजिंगर, माौरी, मौरीकाट्ने, गिद्ध, समुन्द्र, पुतली, हात्ति, मृग, माछा, यौनकर्मी, बालक, सेविका, सर्प, तिर बनाउने व्यकति वा लौहार, माकुरा, झुसिलकिरा गरी २४ कुरालाई दत्तात्रेयले आफ्ना गुरु मानेका थिए।
हाम्रो ज्ञान नै हाम्रो गुरु हो।
गुरु पूर्णिमाको सबैमा शुभ कामना।
बिश्वराज अधिकारी
हाल अमेरिका
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले