Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार
rasifal

साउन २ बिहीबार राशिफल

२ श्रावण २०७६, बिहीबार ०६:००

लोकप्रिय

ज्यो. सूर्य पौडेल

मेष– थालेका कार्यमा विविध विघ्न बाधा आउने ।
वृष– आशातीत व्यक्ति वा स्थानबाट काम नबन्ने ।
मिथुन– स्वास्थ्यमा अचानक कुनै समस्या देखापर्ने ।
कर्कट– मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।
सिंह–आवासमा नवीन रौनकताको वातावरण बन्ने ।
कन्या– यात्राामा विविध विघ्नबाधाको सामना गर्नुपर्ने ।
तुला– स्वजनसङ्गै वैचारिक मनमुटाव हुने ।
वृश्चिक– मनमा प्रसन्नताको बहार छाउने ।
धनु– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मकर– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कुम्भ– नसोचेको ठाउँमा धन खर्च गर्नुपर्ने ।
मीन– आफन्तजनसङ्ग रमाइलो भेटघाटको मौका मिल्ने ।
शुभ दिन !

ज्योतिषीय परामर्शको लागि
ज्यो. सूर्य पौडेल
फोनबाट पनि
9847654412
9806140816

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, १९ पुस आजको पात्रो : १९ पुस २०७९, मंगलबार । तद्नुसार जनवरी, ३ तारिक २०२३ । पौषशुक्लपक्ष द्वादशी तिथि, बब

शिव चौलागाईं, मकवानपुर । मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको १०२ वटै वडामा आइतबारबाट सुरु भएको

काठमाडौं। सपनामा भात खाएको देख्नु राम्रो वा नराम्रो हामी स्पष्ट हुन सक्दैनौं । कसैले भनेकोे सुनेका छौं वा अनुमान गर्न

वि.सं.२०७७ साल चैत १५ गते, आइतबार । सन् २०२१ मार्च २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर ।