Lifestyle Portal
  •   १५ माघ २०७८, शनिबार

अमेरीकि दूतावासले सम्झियो महाकवि देवकोटाको लक्ष्य

२ श्रावण २०७६, बिहीबार २२:५१

चन्द्रमामा मान्छेको पाइला परेको ५० औं वर्षको उपलक्ष्यमा नेपाल स्थित अमेरिकी दुतावासले चन्द्रमा र नेपाली महाकवीको कविताको एउटा हरफको सार मिलाएर ट्वीट गरेको छ ।

जुलाई २० सन् १९५९ मा चन्द्रमामा मानिसको पहिलो कदम परेको हो र यसै उपलक्ष्यमा अहिले विश्वभरि चन्द्रमामाथिको मानव कदमको हर्क बाँढ्ने क्रम चलिरहेको पाइन्छ । महाकवी लक्ष्मीप्रसाद देवकोटाको “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” हरफलाई उदृत गर्दै उक्त ट्वीट गरेको हो । ट्वीटमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको यी हरफहरु झै अमेरिकाले ५० वर्ष अघि चन्द्रमामा पाईला टेकेको भन्ने आशय छ ।

‘के हो ठूलो जगतमा?’ ‘पसिना र विवेक’
“उद्देश्य के लिनु उडी छुनु चन्द्र एक”
लक्ष्मीप्रसाद देवकोटा

तस्वीर श्रोतः अमेरीकी दूतावासको ट्वीटरबाट

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

चन्द्र ग्रहण (Chandra Grahan 2021) बारेमा खगोल वैज्ञानिकहरुका अनुसार आज (१९ सेप्टेम्बर, २०२१) लाग्ने यस चन्द्र ग्रहण ५८० वर्षपछि सबैभन्दा

थिएन भनौ भने मास्टर पास भएको कागजको खोस्टो थियो तर त्यो कागजको कदर थिएन त्यहाँ लखर लखर एउटा अफिसबाट अर्को

गोकुलले मतिर हेर्दै भने ‘जे कुरा देखेर आयो अन्त कतै, त्यो आफ्नो घरमा पनि हुनु पर्ने। नयाँ कुनै कुरा देख्यो,

…अनि पात्र ‘क’ मरूञ्जेल हाँस्न थाल्यो । हाँस्ता हाँस्तै उ रून थाल्यो । रूँदारूँदै उ चिच्याउन थाल्यो । खुइलिएर केहीमात्र