Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

अमेरीकि दूतावासले सम्झियो महाकवि देवकोटाको लक्ष्य

२ श्रावण २०७६, बिहीबार २२:५१


चन्द्रमामा मान्छेको पाइला परेको ५० औं वर्षको उपलक्ष्यमा नेपाल स्थित अमेरिकी दुतावासले चन्द्रमा र नेपाली महाकवीको कविताको एउटा हरफको सार मिलाएर ट्वीट गरेको छ ।

जुलाई २० सन् १९५९ मा चन्द्रमामा मानिसको पहिलो कदम परेको हो र यसै उपलक्ष्यमा अहिले विश्वभरि चन्द्रमामाथिको मानव कदमको हर्क बाँढ्ने क्रम चलिरहेको पाइन्छ । महाकवी लक्ष्मीप्रसाद देवकोटाको “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” हरफलाई उदृत गर्दै उक्त ट्वीट गरेको हो । ट्वीटमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको यी हरफहरु झै अमेरिकाले ५० वर्ष अघि चन्द्रमामा पाईला टेकेको भन्ने आशय छ ।

‘के हो ठूलो जगतमा?’ ‘पसिना र विवेक’
“उद्देश्य के लिनु उडी छुनु चन्द्र एक”
लक्ष्मीप्रसाद देवकोटा

तस्वीर श्रोतः अमेरीकी दूतावासको ट्वीटरबाट

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग

नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन