
चन्द्रमा स्पर्शको ५० वर्षे इतिहासको उत्सव मनाऔं
३ श्रावण २०७६, शुक्रबार ०८:२७
आजभन्दा ५० बर्ष अगाडि मानवले पहिलो पटक चन्द्रमामा पाईला टेकेको उपलक्षमा यहि जुलाई २०-२१ ( साउन ४-५) मा आफ्ना कार्यलय, विद्यालय, क्याम्पस, संस्था, आदिमा उक्त समयमा भिभिन्न कार्यक्रम आयोजना गरी यो विश्वब्यापी उत्सवमा सामेल हुन यस सञ्जालमा रहनुहुने ईच्छुक सबै महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछु।
संभावित कार्यक्रमको प्रकृति वा केही सहयोग वा जानकारी चाहिएमा मोबाइल नम्बर ९८४३७०८२४८ (कार्यालय) वा ९८१८७३४३२६ (व्यक्तिगत) मा सम्पर्क गर्न सक्नुहुन्छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले लाइभमाण्डूलाई बताउनुभयो ।
अथवा पुरानो बानेश्वर, काठमाण्डौमा अवस्थित नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आधिकारीक इमेल ठेगाना [email protected] अथवा वेबसाईटः www.nepalastronomicalsociety.org मार्फत् पनि जानकारी प्राप्त गर्नसक्नुहुनेछ ।
—
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एस्ट्रोनोमिकल सोसाइटी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको