Lifestyle Portal
  •   १२ मंसिर २०७९, सोमबार

चन्द्रमा स्पर्शको ५० वर्षे इतिहासको उत्सव मनाऔं

३ श्रावण २०७६, शुक्रबार ०८:२७

लोकप्रिय

आजभन्दा ५० बर्ष अगाडि मानवले पहिलो पटक चन्द्रमामा पाईला टेकेको उपलक्षमा यहि जुलाई २०-२१ ( साउन ४-५) मा आफ्ना कार्यलय, विद्यालय, क्याम्पस, संस्था, आदिमा उक्त समयमा भिभिन्न कार्यक्रम आयोजना गरी यो विश्वब्यापी उत्सवमा सामेल हुन यस सञ्जालमा रहनुहुने ईच्छुक सबै महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछु।

संभावित कार्यक्रमको प्रकृति वा केही सहयोग वा जानकारी चाहिएमा मोबाइल नम्बर ९८४३७०८२४८ (कार्यालय) वा ९८१८७३४३२६ (व्यक्तिगत) मा सम्पर्क गर्न सक्नुहुन्छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले लाइभमाण्डूलाई बताउनुभयो ।

अथवा पुरानो बानेश्वर, काठमाण्डौमा अवस्थित नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आधिकारीक इमेल ठेगाना [email protected] अथवा वेबसाईटः www.nepalastronomicalsociety.org मार्फत् पनि जानकारी प्राप्त गर्नसक्नुहुनेछ ।


सुरेश भट्टराई
अध्यक्ष
नेपाल एस्ट्रोनोमिकल सोसाइटी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,