
प्रियंका चोपडाद्धारा निर्मित नेपाली चलचित्र पाहुनाको ट्रेलर सार्वजनिक
५ मंसिर २०७५, बुधबार १९:३१
बलिउड तथा हलिउड अभिनेक्री प्रियंका चोपडाको प्रोडक्शमा निर्माण गरिएको नेपाली चलचित्र पाहुना: The Little Visitors को ट्रेलर सार्वजनिक भएको छ ।
नेपालमा भएको द्धन्दको समयमा परिवारसँग छुट्एिका तिनजना बालबालिकाको मित्रता र उनीहरुको बनाएको घरको कथालाई यस चलचित्रमा प्रस्तुत गरिएको छ । सानो भाईको सुरक्षाको लागि दिदि बहिनीले खेलेको भुमिका यस चलचित्रमा देख्न सकिन्छ । नेपाली भाषामा तयार गरिएको यस चलचित्रमा अग्रेजी सवटाइटल राखिएको छ । चलचित्रको निर्देशन पाखी ए तेरेवालाले गरेका हुन भने सह निर्माताको रुपमा चिल्ड्रेन फिल्म सोसाइट इन्डिया रहेको छ । चलचित्रको छायाङ्कन सिकिम्मका विभिन्न ठाँउमा गरिएको छ । चलचित्र मंशिर २१ गते देखि प्रर्दशनमा आउँदैछ । चलचित्रमा इशिका गुरुङ्ग, मञ्जु के.सी, सारन राई, बिनोद प्रदान, उत्तम प्रधान तथा अनमोल लिम्बुलाई मुख्य भुमिकामा देख्न पाइनेछ ।
सिनेमामा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ । पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस सिनेमाको सह निर्माताको रुपमा चिल्डे्रन्स फिल्म सोसाइटी इन्डिया रहेको छ । सिनेमालाई पाखी ए तराइवालाले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू
लडेको मुढो या ढलेको रुख अथवा लाश, यि सबैकुराहरु निर्जिव हुन्छन् तर केहि लाशहरु यस्ता पनि हुन्छन् जो निर्जिव भएर
वरिष्ष्ठ साहित्यकार इन्दिरा प्रसाईज्यूका प्रकाशित केही उपन्यासमध्ये ‘रनमाया’ एउटा बेग्लै ज्ञानका साथै पीडाले भरिएर उपस्थित भएको छ । इन्दिरा प्रसाईका