
साउन ४ शनिबार राशिफल
४ श्रावण २०७६, शनिबार ०६:००
मेष– नसोचेको स्थानबाटै आर्थिक लाभको शुभ योग ।
वृष– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
मिथुन– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
कर्कट– वादविवादबाट टाढै रहेको उचित हुने ।
सिंह– थालेका कार्य द्रुत गतिमा अगाडि बढ्ने ।
कन्या– घरमा नवीन चहलपहल छाउने ।
तुला– प्राय हर कार्यमा बिघ्न बाधा सहनु पर्ने ।
वृश्चिक– कुनै अशुभ समाचारको प्राप्तिले मन खिन्न हुने ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– आँखामा कष्ट वा कुनै समस्या देखा पर्ने ।
कुम्भ– सामाजिक स्थानमा नयाँ ईटा थपिने ।
मीन– अरुको भरमा गरेको कामबाट नोक्सानी हुने ।
शुभ दिन !

ज्योतिषीय परामर्शको लागि
ज्यो. सूर्य पौडेल
फोनबाट पनि
9847654412
9806140816
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं, १९ पुस आजको पात्रो : १९ पुस २०७९, मंगलबार । तद्नुसार जनवरी, ३ तारिक २०२३ । पौषशुक्लपक्ष द्वादशी तिथि, बब
शिव चौलागाईं, मकवानपुर । मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको १०२ वटै वडामा आइतबारबाट सुरु भएको
काठमाडौं। सपनामा भात खाएको देख्नु राम्रो वा नराम्रो हामी स्पष्ट हुन सक्दैनौं । कसैले भनेकोे सुनेका छौं वा अनुमान गर्न
वि.सं.२०७७ साल चैत १५ गते, आइतबार । सन् २०२१ मार्च २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर ।