Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

NIC ASIA को अजोड ईन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता

५ मंसिर २०७५, बुधबार २०:५७


नेपालमा निजी क्षेत्रको सवैभन्दा ठुलो पँजी भएको बैंक एन आइ सी एसिया बैंकले २६६ शाखा, २७३ स्थानवाट ए टि एम सेवा, ३७ काउण्टर बैंकिङ्ग र १८ वटा शाखा रहित बैंकिङ्ग कार्यलयहरुवाट सेवा प्रदान गर्दै आएको छ । बैंक विगत २१ बर्ष देखि लगातार नेपाली जनताहरुलाइ सुविधा प्रदान गर्दै आइरहेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १३ लाख ५० हजार रहेको छ । सन २०१३ मा उत्कृष्ट बैंक अवार्ड प्राप्त गर्न सफल यस बैंकले ग्राहकहरुको सुविधालाइ मध्ये नजर गर्दै थप एक सुविधा बैंकास्योरेन्स पनि प्रदान गर्ने भएको छ ।

आज एन आई सी एशिया बैंक लिमिटेडले अजोड ईन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २६६ वटै शाखाहरुबाट सहज रुपमा अजोड ईन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिदगर्न सक्नेछन । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने ज्यू र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीकुमार बहादुर खत्री ज्यूले हस्ताक्षर गर्नुभएको कुरा प्रेस विज्ञप्तीमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग