Lifestyle Portal
  •   १६ असार २०७९, बिहीबार

NIC ASIA को अजोड ईन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता

५ मंसिर २०७५, बुधबार २०:५७

नेपालमा निजी क्षेत्रको सवैभन्दा ठुलो पँजी भएको बैंक एन आइ सी एसिया बैंकले २६६ शाखा, २७३ स्थानवाट ए टि एम सेवा, ३७ काउण्टर बैंकिङ्ग र १८ वटा शाखा रहित बैंकिङ्ग कार्यलयहरुवाट सेवा प्रदान गर्दै आएको छ । बैंक विगत २१ बर्ष देखि लगातार नेपाली जनताहरुलाइ सुविधा प्रदान गर्दै आइरहेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १३ लाख ५० हजार रहेको छ । सन २०१३ मा उत्कृष्ट बैंक अवार्ड प्राप्त गर्न सफल यस बैंकले ग्राहकहरुको सुविधालाइ मध्ये नजर गर्दै थप एक सुविधा बैंकास्योरेन्स पनि प्रदान गर्ने भएको छ ।

आज एन आई सी एशिया बैंक लिमिटेडले अजोड ईन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २६६ वटै शाखाहरुबाट सहज रुपमा अजोड ईन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिदगर्न सक्नेछन । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने ज्यू र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीकुमार बहादुर खत्री ज्यूले हस्ताक्षर गर्नुभएको कुरा प्रेस विज्ञप्तीमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको