Lifestyle Portal
  •   २४ फाल्गुन २०७७, सोमबार

बिबिसिको १०० महिलाको सुचिमा उमा देवि बादी

५ मंसिर २०७५, बुधबार २२:२६

बीबीसी ले २०१८ को लागि दुनिया भर देखि १०० प्रेरणादायक र प्रभावशाली महिलाहरुको सूची  घोषणा गरेको छ।सुचिमा सल्यान जिल्लाको थापा गाउँको बादी परिवारमा जन्मनुभएको उमा देवी बादी सुचिमा पर्नु भएको छ । बादी समुदायको अधिकारको लागि अनेको सर्घष गर्नु भएको उहाँलाई संर्घषको प्रतिक पनि मान्निछ ।

बादी समुदायको अधिकारको लागि उहाँको नेतृत्वमा रहेको आन्दोलन निकै प्रशसनिय रह्यो । उहाँ प्रदेश नं ७ को प्रदेश सभासद भई बादी समुदायको अधिकार सुनिश्चितको लागि , चेतना, स्थायी वसोबास, नागरिकता तथा बदलिदो बादी समुदायप्रतिको धारणा परिवर्तनको लागि क्रियाशिल हुनुहुन्छ ।

बिबिसिले निकालेको १०० प्रभावशाली महिलाहरुको सुचिमा बैज्ञानिक, रोजगारीका नायक तथा नेताहरु समावेस गरेको छन । सामाजिक परिवर्तनमा भुमिका खेल्ने १०० जना महिलाको सुचि प्रत्येक वर्ष बिबिसीले निकाल्दै आएको छ ।

Uma Devi Badi

 

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । भारत अध्ययनार्थ जान चाहने विधार्थी हरूको रोजाईमा हाल गुजरातको नाम अग्रपंक्तिमा आइरहेको छ। गुजरात भारतकै सम्पन्न प्रदेश, सुरक्षित,

काठमाडौं। एक निर्लज्ज जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला यौनसम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण आक्रोशित भएका

काठमाडौं। गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा

जुन दिन तपाई आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाई बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाई शिखरतिरको यात्रा