
बिबिसिको १०० महिलाको सुचिमा उमा देवि बादी
५ मंसिर २०७५, बुधबार २२:२६
बीबीसी ले २०१८ को लागि दुनिया भर देखि १०० प्रेरणादायक र प्रभावशाली महिलाहरुको सूची घोषणा गरेको छ।सुचिमा सल्यान जिल्लाको थापा गाउँको बादी परिवारमा जन्मनुभएको उमा देवी बादी सुचिमा पर्नु भएको छ । बादी समुदायको अधिकारको लागि अनेको सर्घष गर्नु भएको उहाँलाई संर्घषको प्रतिक पनि मान्निछ ।
बादी समुदायको अधिकारको लागि उहाँको नेतृत्वमा रहेको आन्दोलन निकै प्रशसनिय रह्यो । उहाँ प्रदेश नं ७ को प्रदेश सभासद भई बादी समुदायको अधिकार सुनिश्चितको लागि , चेतना, स्थायी वसोबास, नागरिकता तथा बदलिदो बादी समुदायप्रतिको धारणा परिवर्तनको लागि क्रियाशिल हुनुहुन्छ ।
बिबिसिले निकालेको १०० प्रभावशाली महिलाहरुको सुचिमा बैज्ञानिक, रोजगारीका नायक तथा नेताहरु समावेस गरेको छन । सामाजिक परिवर्तनमा भुमिका खेल्ने १०० जना महिलाको सुचि प्रत्येक वर्ष बिबिसीले निकाल्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै