Lifestyle Portal
  •   १३ मंसिर २०७८, सोमबार

लघु ब्यवसाहीहरुको मेला आयोजना हुँदै

६ भाद्र २०७६, शुक्रबार १५:४५

नेपालको अर्थतन्त्र र स्वदेशी उत्पादनमा टेवा पूर्याउन लघु ब्यवसाहको भूमिका अतुलनीय हुन्छ । स्थानीय श्रोत साधनको उपयोग, रोजगारी श्रृजना अनि अर्थतन्त्रमा टेवा पूर्याउन लघु ब्यवसाहहरुको भूमिकालाई आत्मसाथ गर्दै यहि आँउदो भाद्र १९ देखि २३ गतेसम्म लघु ब्यसवसाहहरुको मेला काठमाडौंको भृकुटीमण्डपमा हुने भएको कार्यक्रमका  इभेन्ट संयोजक अमित उपाध्यायले जनाउनु भो सो मेलाको आयोजक साना तथा मझौला ब्यवसायिक माहासङ रहेको छ ।


बिभिन्न खानपीनका परिकार अनि स्थानीय परिकार सहित सांस्कृतिक समारोह र कन्सर्टहरु पनि आयोजना गरिने र मेलालाई थप रोमाञ्चक बनाइने संयोजक रबिन थापाले बताए ।


एसएमई बिजनेस एक्सपो नाम दिइएको यस मेलामा हस्तकलाका सामाग्री, कार्पेट, पश्मिना, कृषी उत्पादन, फर्निचर, हर्वल उत्पादन लगायत बिभिन्न स्वदेशी उत्पादनहरुको स्टल रहनेछ । यस मेलामा प्रवेश शुल्क निशुल्क रहनेछ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच