Lifestyle Portal
  •   २२ जेष्ठ २०८०, सोमबार

लघु ब्यवसाहीहरुको मेला आयोजना हुँदै

६ भाद्र २०७६, शुक्रबार १५:४५


नेपालको अर्थतन्त्र र स्वदेशी उत्पादनमा टेवा पूर्याउन लघु ब्यवसाहको भूमिका अतुलनीय हुन्छ । स्थानीय श्रोत साधनको उपयोग, रोजगारी श्रृजना अनि अर्थतन्त्रमा टेवा पूर्याउन लघु ब्यवसाहहरुको भूमिकालाई आत्मसाथ गर्दै यहि आँउदो भाद्र १९ देखि २३ गतेसम्म लघु ब्यसवसाहहरुको मेला काठमाडौंको भृकुटीमण्डपमा हुने भएको कार्यक्रमका  इभेन्ट संयोजक अमित उपाध्यायले जनाउनु भो सो मेलाको आयोजक साना तथा मझौला ब्यवसायिक माहासङ रहेको छ ।


बिभिन्न खानपीनका परिकार अनि स्थानीय परिकार सहित सांस्कृतिक समारोह र कन्सर्टहरु पनि आयोजना गरिने र मेलालाई थप रोमाञ्चक बनाइने संयोजक रबिन थापाले बताए ।


एसएमई बिजनेस एक्सपो नाम दिइएको यस मेलामा हस्तकलाका सामाग्री, कार्पेट, पश्मिना, कृषी उत्पादन, फर्निचर, हर्वल उत्पादन लगायत बिभिन्न स्वदेशी उत्पादनहरुको स्टल रहनेछ । यस मेलामा प्रवेश शुल्क निशुल्क रहनेछ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले