Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

टर्कीलाई मिसाइल बेच्दै रुस

१० भाद्र २०७६, मंगलवार १४:२५


एस ४०० मोडलका मिसाइलहरु निकै खतरनाक र शक्तिशाली रेन्ज भएका मिसाइलहरु मानिन्छन् । टर्कीलाई यस मोडलका मिसाइलहरु बेच्न अमेरिका समबद्ध नाटो सदस्य राष्ट्रहरुले बिरोध जनाएका थिए तथापि रुसले आगामी हप्ता टर्कीलाई यस मोडलका मिसाइल बेच्ने भएको छ । अमेरिकाका अनुसार रुसको यस मोडलका हतियारहरु हसहज भएको र आफ्ना एफ ३५ बमबर्षक बिमानहरुका लागि खतरा भएको जनाएको छ ।

उता टर्कीका रक्षा मन्त्री हलुसी अकरले बिज्ञप्ती जारी गरेर रुसले आँउदो हप्ता टर्कीलाई उक्त मिसाइलहरु हस्तान्तरण गर्न लागेको जनाएका छन् । हाम्रा नागरीकलाई बाह्य मिसाइल र खतराबाट जोगाउन हामीले यी मिसाइलहरु लिन लागेका हौं, उनले बताएका छन् ।
अन्तराष्ट्रिय बजारमा रुसको यस हतियारको प्रतिस्पर्धामा अमेरिकाले आफ्नो प्याट्रियोट डिफेन्स सिस्टम बेच्दै आएको पाइन्छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग