Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

हुन्डोरसले इज्रेलको राजधानी जेरुसलम मान्ने

१२ भाद्र २०७६, बिहीबार १२:०५


यो वडो अचम्म अनि विश्व प्रभावको कुरा छ, गत वर्ष अमेरिकाले संयुक्तराष्ट्र संघिय महासभामा इज्रेलको राजधानी तेलअबिबबाट सारेर जेरुसलेममा सार्न गरेको प्रस्ताव बहुमत राष्ट्रका प्रतिनिधिहरुले अस्वीकार गरेपछिको अमेरिकी सरकारको संयुक्त राष्ट्र संघकी प्रतिनिधि निकी हेलीको कडा भिडियो र अप्रत्यक्ष चेतावनीको निकै चर्चा भयो ।

विश्वकै सर्वाधिक तनावग्रस्त अनि दिर्घयुद्धकालिन क्षेत्रमा मध्यपूर्वको इज्रेल र प्यालिस्टाइनको अग्रपक्तिंमा नाम आउँछ । यसरी इज्रेलको राजधानी जेरुसलममा सार्ने अमेरिकी राष्ट्रपति र सिनेटको बिशेष कदम सफल त भएन तथापि भर्खरै मध्य अमेरिकी क्षेत्रको क्यारिबियन टापुको एउटा देश हुन्डोरसले भर्खरै इज्रेलको राजधानी आफ्नालागी जेरुसलेम भएको मान्दै जेरुसलेममा आफ्नो दुतावास राख्ने निर्णय गरेको छ ।

यसै शुक्रबार हुन्डोरसका राष्ट्रपति फर्नान्डेज ओर्लान्डो जुयल इज्रेल भ्रमणमा जाँदैछन् । यस देशको बैदेशिक मन्त्रालयले इज्रेल सरकारको अनुरोधमा अब हुन्डोरसले आफ्नो दुतावास जेरुसलेममा सार्ने भएको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चिन्तामणि शिवाकोटी। सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु

काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग उहाँको कार्यकक्षमा भेट गरी पर्यटन

काठमाडौं । अहिले नेपाल र भारतबीच सिमा विवादले सम्बन्धमा समस्या परेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालसँगको सिमा विवाद

कति सिधा, सोझा र लाटा छौं हामी नेपालीहरू; जसले जे भने पनि पत्याई हाल्छौं । बुढापाकाहरूले ‘मरेका मित्र राष्ट्रका साथीहरूले