
नेपाल आर्मीका मोटा अधिकृतहरुलाई कारवाही
१४ भाद्र २०७६, शनिबार ०७:००
मिडिया रिपोर्टका अनुसार आफ्नो तौल घटाउन नसक्ने ७ जना नेपाल आर्मीका अधिकृतहरुलाई कारवाही गरिने भएको छ । द स्टेट्सम्यानमा यो खबर उल्लेख गरिएको छ ।
यि ७ जना मध्य ४ जनाको बढुवा रोकिएको छ भनें ३ जनाको यूएन कमिशनमा सर्भिस रोकुवा गरिएको छ । यि अधिकृतहरुको बडी मास ईन्डेक्स धेरै भएको बताइएको छ । नेपाल आर्मीका प्रवक्ता बिज्ञान देव पाण्डेलाई द हिमालयन टाइम्सले बिहिवार उद्धत गर्दै समाचार लेखेको छ ।
नेपाल आर्मीले आफ्ना कर्मचारीको तौलका आधारमा ४ श्रेणी बनाएको छ जस्मा मोटो, धेरै तोल, सामान्य र कम तौल भनेंर उल्लेख गरिएको पाइन्छ । नेपाली सेनाले समयसमयमा बडी मास, औसत फ्याट मास लगायतका अन्य बिधिद्धारा शरीरको सुगठन परीक्षा पास गर्नुपर्ने हुन्छ । ३ महिनादेखि ३ वर्षसम्म शरीर सुगठित बनाउन समय दिइन्छ भनें बच्चा पाएका आमाको हकमा १ वर्षको समय दिइन्छ ।
सन् २०१८ को फेब्रुअरी महिनाबाट नेपाल आर्मीले शारीरीक फिटनेसको निति ल्याएको छ । फिट नभएमा डिसमिस सम्म हुन सक्ने प्रावधान छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै