Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

लघु व्यबसाहीहरुको मेलामा उत्साहजनक सहभागीता

२० भाद्र २०७६, शुक्रबार १५:२७

लोकप्रिय

भृकुटीमण्डप काठमाडौंमा अहिले लघु व्यबसाहीहरुको मेला भइरहेको छ । यस मेलामा सैयौं लघु व्यबसाहीहरुको स्टल र उत्पादनहरु प्रदर्शनमा राखिएको छ । निकै उत्साहप्रद सहभागीहरु देखिन सकिने यस मेलामा हस्तकला, काष्ठकला लगायत अन्य शिल्पहरु र नेपाली स्वदेशी उत्पादनहरु देखिन सकिनेछ ।

यो मेला भाद्र १९ देखि २३ सम्म हुनेछ ।
हिजो संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले उक्त मेलाको उद्धघाटन गर्नुभएको हो ।
च्याउका सुकुटी देखि बाँसका बुटाबाट बनेका सामानहरु सम्म अनि अर्गानिक महदेखि पानीपुरी कम्पीटिशनसम्म यस कार्यक्रमका मुख्य विशेषताहरुमा पर्दछन् । नेपाली उत्पादनको बृहत प्रर्दशनीका रुपमा यस मेलाले स्थानीयस्तरका धेरै लघु उधमी र उत्पालनको बजार बिस्तारमा मद्धत गरेको छ ।

लाइभमाण्डु

यो पनि पढ्नुहोस:

लघु ब्यवसाहीहरुको प्रदर्शनी मेला

लघु ब्यवसाहीहरुको मेला आयोजना हुँदै

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा