यसवर्षको दशैंको टीकाको साइत


दशैं आउन लागेको छ अनि साथमा शुरु हुन आँटेको छ सोह्रश्राद्ध । दशैंको साइत विषयमा नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको टीकाको साइत निर्धारण गरेको छ । समितिको बैठकले टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेट निर्धारण गरेको हो । यसवर्षको दशमी भनें असोज २१ गते परेको छ, असोज १२ गते घटस्थापना छ भनें फुलपाती असोज १८ गते परेको छ ।

लाइभमाण्डु