Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

ईमरान खानले ट्रम्पलाई दोश्रोपटक भेट्दै

२७ भाद्र २०७६, शुक्रबार १३:५३

लोकप्रिय

सेप्टेम्बर महिनामा पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले अमेरिका भ्रमण गर्दैछन् । उक्त भ्रमणमा उन्ले पहिलो पटक लन्चका सिलसिलामा ट्रम्पलाई भेट्ने र दोश्रो भेट हाई-टीको दौरान हुने तालिका रहेको छ ।

संयूक्त राष्ट्रसंघको ७४ औं साधारण सभाका दौरान प्रधानमन्त्री खान अमेरिका पुग्दै छन्, उनी सेप्टेम्बर २१ मा अमेरिका पुगेर सेप्टेम्बर २७ मा साधारण सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

यो प्रधानमन्त्री खानको दोश्रो अमेरिका भ्रमण हो । भारत र पाकिस्तानको विवादका कुराहरुले पनि यस पटक संयुत्त राष्ट्र संघको साधारण सभामा भारत र पाकिस्तानको प्रतिनिधित्व निकै चर्चामा रहेको छ ।

—-

यो पनि पढ्नुहोला:

भारतले श्रिलंकालाई बेच्न आँटेको विश्वस्तरिय रेलहरु

गुगलले मनायो पाकिस्तानी आमाको जन्मदिन

साउदीका राजाले आफ्नै छोरालाई बनाए उर्जा मन्त्री

लण्डनका मेयर सादिक खान

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा