Lifestyle Portal
  •   १३ मंसिर २०७९, मंगलवार

ईमरान खानले ट्रम्पलाई दोश्रोपटक भेट्दै

२७ भाद्र २०७६, शुक्रबार १३:५३

लोकप्रिय

सेप्टेम्बर महिनामा पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले अमेरिका भ्रमण गर्दैछन् । उक्त भ्रमणमा उन्ले पहिलो पटक लन्चका सिलसिलामा ट्रम्पलाई भेट्ने र दोश्रो भेट हाई-टीको दौरान हुने तालिका रहेको छ ।

संयूक्त राष्ट्रसंघको ७४ औं साधारण सभाका दौरान प्रधानमन्त्री खान अमेरिका पुग्दै छन्, उनी सेप्टेम्बर २१ मा अमेरिका पुगेर सेप्टेम्बर २७ मा साधारण सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

यो प्रधानमन्त्री खानको दोश्रो अमेरिका भ्रमण हो । भारत र पाकिस्तानको विवादका कुराहरुले पनि यस पटक संयुत्त राष्ट्र संघको साधारण सभामा भारत र पाकिस्तानको प्रतिनिधित्व निकै चर्चामा रहेको छ ।

—-

यो पनि पढ्नुहोला:

भारतले श्रिलंकालाई बेच्न आँटेको विश्वस्तरिय रेलहरु

गुगलले मनायो पाकिस्तानी आमाको जन्मदिन

साउदीका राजाले आफ्नै छोरालाई बनाए उर्जा मन्त्री

लण्डनका मेयर सादिक खान

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,