Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

महामारीको बेला नाफामुखी नबनौं

२८ भाद्र २०७६, शनिबार ०६:००


१. आम जनसमुदायमा डेंगूबारे त्रास फैलिएको छ , तसर्थ पर्याप्त परामर्श दिने गरौँ |
२. महामारीको बेला ब्यापार नगरौं | यसको लागि थोरै मात्र मुनाफा लिएर डेंगू परिक्षण गरौँ | जनस्वास्थ्य प्रयोगशाला टेकुमा Blood CBC, Dengue Morphology को १५० + ५०० = ६५० रु मा जांच हुन्छ | निजी स्वास्थ्य संस्थाले धेरै महँगो लिएको पाइएको छ | सकभर रु १००० /- सम्म परिक्षण गरौँ |
३. ज्वरो आउँदा फार्मेसीबाट Ibuprofen मिसिएको औषधि दिने आम परम्परा छ | flexon, brucet, paraflam, panoflam etc दिने नगरौं | यो औषधिले रगत पातलो बनाउने हुँदा रक्तश्राब भएर बिरामीको मृत्यु समेत हुन सक्छ | Paracetamol मात्र दिने गरौँ |
४. डेंगू भाइरल रोग हो | तसर्थ Antibiotic प्रयोग गर्नु नपर्ने बिरामीलाई Antibiotic बिक्रि नगरौं |
५. बिरामीलाई उपचारको साथै झुल प्रयोग गर्न, आराम गर्न तथा प्रशस्त झोल पदार्थ सेवन गर्न सल्लाह दिने गरौँ |
६. भर्ना गर्न आबश्यक नभएको बिरामीलाई घरमै बस्न सल्लाह दिने गरौँ |
७. आफुलाई थाहा नभएको बिषयमा बिरामीलाई सल्लाह दिएर भ्रमित नगरौं |
८. उपचार मात्र हैन, स्वास्थ्य सम्बर्धन र रोकथामका बारे यथेष्ट सूचना दिने गरौँ |
Dr. Rabindra Sameer

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा