Lifestyle Portal
  •   १३ जेष्ठ २०७९, शुक्रबार

महामारीको बेला नाफामुखी नबनौं

२८ भाद्र २०७६, शनिबार ०६:००

१. आम जनसमुदायमा डेंगूबारे त्रास फैलिएको छ , तसर्थ पर्याप्त परामर्श दिने गरौँ |
२. महामारीको बेला ब्यापार नगरौं | यसको लागि थोरै मात्र मुनाफा लिएर डेंगू परिक्षण गरौँ | जनस्वास्थ्य प्रयोगशाला टेकुमा Blood CBC, Dengue Morphology को १५० + ५०० = ६५० रु मा जांच हुन्छ | निजी स्वास्थ्य संस्थाले धेरै महँगो लिएको पाइएको छ | सकभर रु १००० /- सम्म परिक्षण गरौँ |
३. ज्वरो आउँदा फार्मेसीबाट Ibuprofen मिसिएको औषधि दिने आम परम्परा छ | flexon, brucet, paraflam, panoflam etc दिने नगरौं | यो औषधिले रगत पातलो बनाउने हुँदा रक्तश्राब भएर बिरामीको मृत्यु समेत हुन सक्छ | Paracetamol मात्र दिने गरौँ |
४. डेंगू भाइरल रोग हो | तसर्थ Antibiotic प्रयोग गर्नु नपर्ने बिरामीलाई Antibiotic बिक्रि नगरौं |
५. बिरामीलाई उपचारको साथै झुल प्रयोग गर्न, आराम गर्न तथा प्रशस्त झोल पदार्थ सेवन गर्न सल्लाह दिने गरौँ |
६. भर्ना गर्न आबश्यक नभएको बिरामीलाई घरमै बस्न सल्लाह दिने गरौँ |
७. आफुलाई थाहा नभएको बिषयमा बिरामीलाई सल्लाह दिएर भ्रमित नगरौं |
८. उपचार मात्र हैन, स्वास्थ्य सम्बर्धन र रोकथामका बारे यथेष्ट सूचना दिने गरौँ |
Dr. Rabindra Sameer

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमाङथाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नतरी भएको भवनको उद्घाटन भएको

भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन

काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई