Lifestyle Portal
  •   ४ बैशाख २०७८, शनिबार
TRain

मेरो देशमा रेल आउदैछ

६ मंसिर २०७५, बिहीबार २३:११

अब त लाग्छ छिट्टै मेरो देशमा रेल आउदैछ,
रेलसँगै पक्कै छीमेकीको केही जालझेल आउदैछ,

कुरा सुन्दा लाग्ब अब साच्ची बन्ने भो मेरो देश,
हल्ला छ पाइप, पाइप बाट ग्यास अनि तेल आउदैछ

उत्तरबाट पनि आउछ रे दक्षिणबाट पनि आउछ रे,
दुई ठुला राष्ट्रहरुको प्रतिस्पर्धात्मक खेल आउदैछ ,

कता तीर बढि झुकाब छ नेता ज्युको बुझन गारो,
गफ त हान्नु हुन्छ बैदेशिक लगानी निकै ठेलम ठेल आउदैछ ।

छुकछुकेवाला आउने हो नी सुटट वाला रेल पछि थाहा होला,
तर जे होस केही नयाँ अनि भिन्न तालमेल आउदैछ ।

सुबास भण्डारी

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक

गएको एक वर्ष हामी विश्वभरिकै मनुवाहरूले कोरोनासँग डराउँदै वितायौँ । हामी सबैलाई भ्याक्सिन निस्केपछि त जनजीवन सामान्य हुन्छ भन्ने ठूलो

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

‘वासु शशी’ नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो