Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार
TRain

मेरो देशमा रेल आउदैछ

६ मंसिर २०७५, बिहीबार २३:११

लोकप्रिय

अब त लाग्छ छिट्टै मेरो देशमा रेल आउदैछ,
रेलसँगै पक्कै छीमेकीको केही जालझेल आउदैछ,

कुरा सुन्दा लाग्ब अब साच्ची बन्ने भो मेरो देश,
हल्ला छ पाइप, पाइप बाट ग्यास अनि तेल आउदैछ

उत्तरबाट पनि आउछ रे दक्षिणबाट पनि आउछ रे,
दुई ठुला राष्ट्रहरुको प्रतिस्पर्धात्मक खेल आउदैछ ,

कता तीर बढि झुकाब छ नेता ज्युको बुझन गारो,
गफ त हान्नु हुन्छ बैदेशिक लगानी निकै ठेलम ठेल आउदैछ ।

छुकछुकेवाला आउने हो नी सुटट वाला रेल पछि थाहा होला,
तर जे होस केही नयाँ अनि भिन्न तालमेल आउदैछ ।

सुबास भण्डारी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन

डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी

काठमाडौं । नेपालका सांस्कृतिक गहना तथा संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको छ ।