
देशभक्त रोहितलाई दस औंलाको नमस्कार
७ मंसिर २०७५, शुक्रबार ०८:०६
मंसिर ७, काठमाण्डौ । कुनै बेला हाम्रो राष्ट्रिय झण्डा फेर्नेबारे पनि संसदमा प्रस्ताव पुगिसकेको थियो । तर क. नारायणमान बिजुक्छें ‘रोहित’ले अडान लिइदिए र हामीले हाम्रो गौरवी झण्डा जोगाउन पायौं ।
स्मरण रहोस् गणतन्त्र नेपालको आगमनसँगै नेपाल प्रज्ञाप्रतिष्ठानको ऐन पनि परिवर्तन भई प्रतिष्ठानका आजीवन सदस्यको पद र भत्ता खारेजीमा परेको थियो । नइ प्रकाशनको निवेदनमा नेपाल मजदुर किसान पार्टी अथवा भनौं क.रोहितद्बारा नै व्यवस्थापिका संसदमा पहल गरी प्रतिष्ठानको ऐन सुधारेर आजीवन सदस्यको पद र भत्ताको पुनर्जन्म गराइएको थियो ।
त्यस बेला आजीवन सदस्य भन्नाले यस बेलाका झैं दलका खुरहरू हुँदैन थिए । शताब्दी पुरूष डा.सत्यमोहन जोशी, राष्ट्रकवि डा.माधव घिमिरे, जनकविकेशरी धर्मराज थापा, श्यामदास वैष्णव, कृष्णचन्द्रसिंह प्रधान, ईश्वरवल्लभ, तुलसी दिवस जस्ता मात्र त्यति खेर प्राज्ञ हुन्थे ।
~
झण्डाको मात्र के कुरा र ! त्यस बेला देशकै नाउँ समेत फेर्न लागि सकेका थिए रे !
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले