Lifestyle Portal
  •   ७ असार २०७८, सोमबार

देशभक्त रोहितलाई दस औंलाको नमस्कार

७ मंसिर २०७५, शुक्रबार ०८:०६

मंसिर ७, काठमाण्डौ । कुनै बेला हाम्रो राष्ट्रिय झण्डा फेर्नेबारे पनि संसदमा प्रस्ताव पुगिसकेको थियो । तर क. नारायणमान बिजुक्छें ‘रोहित’ले अडान लिइदिए र हामीले हाम्रो गौरवी झण्डा जोगाउन पायौं ।

स्मरण रहोस् गणतन्त्र नेपालको आगमनसँगै नेपाल प्रज्ञाप्रतिष्ठानको ऐन पनि परिवर्तन भई प्रतिष्ठानका आजीवन सदस्यको पद र भत्ता खारेजीमा परेको थियो । नइ प्रकाशनको निवेदनमा नेपाल मजदुर किसान पार्टी अथवा भनौं क.रोहितद्बारा नै व्यवस्थापिका संसदमा पहल गरी प्रतिष्ठानको ऐन सुधारेर आजीवन सदस्यको पद र भत्ताको पुनर्जन्म गराइएको थियो ।

त्यस बेला आजीवन सदस्य भन्नाले यस बेलाका झैं दलका खुरहरू हुँदैन थिए । शताब्दी पुरूष डा.सत्यम‍ोहन जोशी, राष्ट्रकवि डा.माधव घिमिरे, जनकविकेशरी धर्मराज थापा, श्यामदास वैष्णव, कृष्णचन्द्रसिंह प्रधान, ईश्वरवल्लभ, तुलसी दिवस जस्ता मात्र त्यति खेर प्राज्ञ हुन्थे ।

~
झण्डाको मात्र के कुरा र ! त्यस बेला देशकै नाउँ समेत फेर्न लागि सकेका थिए रे !

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । निजी सवारी साधन

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकण गर्न छुटेकाहरुले यही असार ९ गतेसम्म फेरि नवीकरण गर्न पाउने भएका छन्। क्रियाशील छानविन

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा क्रोएसियाले बराबरी खेलेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हजार ११८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।