Lifestyle Portal
  •   २२ असार २०७९, बुधबार

भारतमा ई सिगरेट अर्थात भेपीगंमा प्रतिबन्ध

२ आश्विन २०७६, बिहीबार १०:२६

धुम्रपान छाड्न चाहने र तलतल मेटाउनका लागि धुँवा आउने र कम हानी हुने भनी भेपींगको अवधारणा प्रयोगमा ल्याइयो । बिजुलीको माध्यम या ब्याट्रीबाट आगो बाल्ने र भित्र थोरै पानी र केहि टोबाको को गन्ध आउने गरि भेपीगं बनाइयो तर भेपींगको स्वास्थसंगको प्रतिकुल समबन्धका कारण विश्वका धेरै देशहरुमा यसको प्रतिबन्ध लगाइएको छ । भारतको पनि मन्त्रिपरिषदले हिजो अर्थात सेप्टेम्बर १८ मा भेपीगंको प्रयोग र प्रचारमा प्रतिबन्ध लगाएको छ ।
भारतले आफ्ना अधिकांश नागरीकहरुको श्वाँसप्रश्वाँसको समस्याका कारण बढ्दो भेपीगंलाई दिएको छ । अर्थमन्त्री निर्मला सितारमनका अनुसार धुम्रपान बम गर्न भेपींग ल्याइएको तर अधिकांश धुम्रपानकर्ताहरु भेपींगमा झनै बानी परेको भएकाले यसो गरिएको बताएकी छिन् ।
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको