Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

भारतमा ई सिगरेट अर्थात भेपीगंमा प्रतिबन्ध

२ आश्विन २०७६, बिहीबार १०:२६


धुम्रपान छाड्न चाहने र तलतल मेटाउनका लागि धुँवा आउने र कम हानी हुने भनी भेपींगको अवधारणा प्रयोगमा ल्याइयो । बिजुलीको माध्यम या ब्याट्रीबाट आगो बाल्ने र भित्र थोरै पानी र केहि टोबाको को गन्ध आउने गरि भेपीगं बनाइयो तर भेपींगको स्वास्थसंगको प्रतिकुल समबन्धका कारण विश्वका धेरै देशहरुमा यसको प्रतिबन्ध लगाइएको छ । भारतको पनि मन्त्रिपरिषदले हिजो अर्थात सेप्टेम्बर १८ मा भेपीगंको प्रयोग र प्रचारमा प्रतिबन्ध लगाएको छ ।
भारतले आफ्ना अधिकांश नागरीकहरुको श्वाँसप्रश्वाँसको समस्याका कारण बढ्दो भेपीगंलाई दिएको छ । अर्थमन्त्री निर्मला सितारमनका अनुसार धुम्रपान बम गर्न भेपींग ल्याइएको तर अधिकांश धुम्रपानकर्ताहरु भेपींगमा झनै बानी परेको भएकाले यसो गरिएको बताएकी छिन् ।
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले