Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

गल्फ टाइम्सको मुख्यपृष्ठमा पर्यटनमन्त्री योगेश भट्टराई

२ आश्विन २०७६, बिहीबार १७:११

हेलिकप्टर दुर्घट्नामा परी दिवंगत हुनुभएका संस्कृती, पर्यटन तथा नागरीक उड्डययन मन्त्री रविन्द्र अधिकारीपछिको उक्त मन्त्रालयमा लामो समय पश्चात् अनेक चुनौतिको चाङकोबिच मन्त्रालयको जिम्मेवारी पाउनुभएका संस्कृती, पर्यटन तथा नागरीक उड्डययन मन्त्री योगेश भट्टराईसंगको अन्तर्वार्ता ‘गल्फ टाइम्स’ले आफ्नो मुख्यपृष्ठमा छापेको छ ।

अन्तर्वार्तामा मन्त्री भट्टराईले नेपालको पर्यटन र अब बन्ने पर्यटनका संरचनाहरुको बारेमा विशेष प्रकाश पारेकाछन् । ‘कम टु नेपाल’ नाम दिइएको यो आलेखमा नेपाली पर्यटन र यसका संभावनाका विषयमा प्रस्तुत कुराकानीमा लेखिएको छ भने नेपाली पर्यटनको एउटा महत्वपूर्ण अवसर “भिजिट नेपाल २०२०” र नेपालको आतिथ्य संस्कारका विषयमा वर्णन गरिएको छ ।

मन्त्री भट्टराई सत्तारुढ कम्युनिष्ट पार्टीका एक प्रमुख राजनीतिज्ञ हुनुहुन्छ वहाँसंग विशेषत गल्फ पोष्टले आगामी वर्ष २० लाख पर्यटक ल्याउने लक्ष्य, देशका प्रमुख ठाउँहरुमा एयरपोर्ट स्थापना, व्यवसायीक हस्पिटालिटी क्षेत्रको जानकारी तथा पर्यटकहरुका लागि काठमाण्डौ पछि देशका अन्य महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु जस्तैः पोखरा, लुम्बिनी लगायत विभिन्न ठाउँहरुमा पुग्न सक्ने सहजता र योजनाका बारेमा सोधिएको छ ।

Source: GolfTimes

पुरा अन्तर्वार्ता यहाँ पढ्नुहोस > गल्फ टाइम्स

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी, प्योङयाङ । उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाईट तस्बिरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले

एजेन्सी, काठमाण्डौ । चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको एतिहासिक परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने

आम्सटर्डम, एजेन्सी । अफगास्तिानको मामिलामा विवाद बढेपछि नेदरल्यान्डकी विदेशमन्त्री सिग्रिड कागले राजीनामा दिएकी छिन् । अफगान उथलपुथलपछि पदबाट राजीनामा दिने

एजेन्सी, प्योङयाङ, ३० भदौ उत्तर कोरियाले दुई ओटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा ती मिसाइल