Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

गल्फ टाइम्सको मुख्यपृष्ठमा पर्यटनमन्त्री योगेश भट्टराई

२ आश्विन २०७६, बिहीबार १७:११


हेलिकप्टर दुर्घट्नामा परी दिवंगत हुनुभएका संस्कृती, पर्यटन तथा नागरीक उड्डययन मन्त्री रविन्द्र अधिकारीपछिको उक्त मन्त्रालयमा लामो समय पश्चात् अनेक चुनौतिको चाङकोबिच मन्त्रालयको जिम्मेवारी पाउनुभएका संस्कृती, पर्यटन तथा नागरीक उड्डययन मन्त्री योगेश भट्टराईसंगको अन्तर्वार्ता ‘गल्फ टाइम्स’ले आफ्नो मुख्यपृष्ठमा छापेको छ ।

अन्तर्वार्तामा मन्त्री भट्टराईले नेपालको पर्यटन र अब बन्ने पर्यटनका संरचनाहरुको बारेमा विशेष प्रकाश पारेकाछन् । ‘कम टु नेपाल’ नाम दिइएको यो आलेखमा नेपाली पर्यटन र यसका संभावनाका विषयमा प्रस्तुत कुराकानीमा लेखिएको छ भने नेपाली पर्यटनको एउटा महत्वपूर्ण अवसर “भिजिट नेपाल २०२०” र नेपालको आतिथ्य संस्कारका विषयमा वर्णन गरिएको छ ।

मन्त्री भट्टराई सत्तारुढ कम्युनिष्ट पार्टीका एक प्रमुख राजनीतिज्ञ हुनुहुन्छ वहाँसंग विशेषत गल्फ पोष्टले आगामी वर्ष २० लाख पर्यटक ल्याउने लक्ष्य, देशका प्रमुख ठाउँहरुमा एयरपोर्ट स्थापना, व्यवसायीक हस्पिटालिटी क्षेत्रको जानकारी तथा पर्यटकहरुका लागि काठमाण्डौ पछि देशका अन्य महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु जस्तैः पोखरा, लुम्बिनी लगायत विभिन्न ठाउँहरुमा पुग्न सक्ने सहजता र योजनाका बारेमा सोधिएको छ ।

Source: GolfTimes

पुरा अन्तर्वार्ता यहाँ पढ्नुहोस > गल्फ टाइम्स

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन