Lifestyle Portal
  •   ९ श्रावण २०७८, शनिबार

जापानमा सय वर्ष नाघेका मान्छेहरुको संख्या ७०,००० पुग्यो

३ आश्विन २०७६, शुक्रबार १७:०६

जन्दर अत्यन्त न्यून भएको जापानमा १०० वर्ष कटेका मान्छेहरुको संख्याले उल्लेखीयरुपमा ७० हजार भन्दा धेरै कटेको छ । कुल ७१,२३८ जना जनसंख्या १०० वर्ष नाघेकोमा त्यसको ८८ दशमलव १ प्रतिशत महिलाको संख्या छ ।

गत शताव्दीको तुलना गर्दा सन् १९८९ मा जापानमा केवल ३,०७८ जना मात्र सय वर्ष कटेका जनसंख्या थिए भनें यो शताव्दी यो संख्या बढेर ७०,००० कटेको हो ।

चेतिस्तु वातानावे ११२ वर्षको उमेरका नागरीक जापानका सर्वाधिक उमेर भएका नागरीक हुन् । जापानको औसत आयू महिलाका लागि ८७ दशमलव ३२ वर्ष र पुरुषका हकमा ८१ दशलमव २५ वर्ष छ । यो तथ्याकं भनें सन् २०१८ को छ । अबबाट जापानका प्रति एक लाख नागरीकमा ५६ दशमलव ३४ जना सय वर्ष कटेका हुनेछन् । सरकारले एकदिन राष्ट्रिय घोषणा गर्दै बृद्धबृद्धाप्रति सम्मान जनाउने तयारी गरिसकेको छ ।
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाले प्रतिगमनलाई परास्त गरेको बताएका छन्।

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति

काठमाडौं । वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ । सडक विभागका अनुसार शुक्रबार बिहान सवा ७ बजेसम्म