Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

जापानमा सय वर्ष नाघेका मान्छेहरुको संख्या ७०,००० पुग्यो

३ आश्विन २०७६, शुक्रबार १७:०६


जन्दर अत्यन्त न्यून भएको जापानमा १०० वर्ष कटेका मान्छेहरुको संख्याले उल्लेखीयरुपमा ७० हजार भन्दा धेरै कटेको छ । कुल ७१,२३८ जना जनसंख्या १०० वर्ष नाघेकोमा त्यसको ८८ दशमलव १ प्रतिशत महिलाको संख्या छ ।

गत शताव्दीको तुलना गर्दा सन् १९८९ मा जापानमा केवल ३,०७८ जना मात्र सय वर्ष कटेका जनसंख्या थिए भनें यो शताव्दी यो संख्या बढेर ७०,००० कटेको हो ।

चेतिस्तु वातानावे ११२ वर्षको उमेरका नागरीक जापानका सर्वाधिक उमेर भएका नागरीक हुन् । जापानको औसत आयू महिलाका लागि ८७ दशमलव ३२ वर्ष र पुरुषका हकमा ८१ दशलमव २५ वर्ष छ । यो तथ्याकं भनें सन् २०१८ को छ । अबबाट जापानका प्रति एक लाख नागरीकमा ५६ दशमलव ३४ जना सय वर्ष कटेका हुनेछन् । सरकारले एकदिन राष्ट्रिय घोषणा गर्दै बृद्धबृद्धाप्रति सम्मान जनाउने तयारी गरिसकेको छ ।
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा