Lifestyle Portal
  •   २२ असार २०७९, बुधबार

स्लोभाकियाले पायो प्रथम महिला राष्ट्रपति

४ आश्विन २०७६, शनिबार १७:४४

बृहत रुपमा संस्थागत भ्रष्टाचार भएको देश स्लोभाकियामा भर्खरै महिला राष्ट्रपतिलाई चुनिएको छ। राष्ट्रपति जुजाना क्यापटुवा एक पर्यावरण रक्षामा लागेकी सामाजिक कार्यकर्ता र पेशाले अधिवक्ता हुन् ।

म आवाज विहिन स्लोकाभाकियनहरुको आवाज बन्न चाहन्छु, राष्ट्रपति जुजानाले आफ्नो प्रथम वक्तव्यमा राष्ट्रपतिका हैसियतले भनेंकी छिन् । अहिलेसम्मका राष्ट्रपतिहरुमध्य सर्वाधिक कम उमेरमा स्लोभाकियाकी राष्ट्रपति बन्न सफल जुजानालाई विश्वभरबाट बधाईको ओहिरो लागेको छ । एउटा रुढीवादी क्याथोलीकहरुको देशमा दुईजना बच्चाहरुकी डिभोर्स भएकी एकल महिला राष्ट्रपति हुनुमा निकै चर्चा र स्वागत भएको पाइन्छ । हुन त शाषनको डोर प्रत्यक्षरुपमा प्रधानमन्त्रीको हातमा भएतापनि स्लोभाकियामा राष्ट्रपतिले आवश्यक पर्दा शाषन हातमा लिएर नियन्त्रण गर्न र थुनछेक गर्न पाउने अधिकार छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको