
स्लोभाकियाले पायो प्रथम महिला राष्ट्रपति
४ आश्विन २०७६, शनिबार १७:४४
बृहत रुपमा संस्थागत भ्रष्टाचार भएको देश स्लोभाकियामा भर्खरै महिला राष्ट्रपतिलाई चुनिएको छ। राष्ट्रपति जुजाना क्यापटुवा एक पर्यावरण रक्षामा लागेकी सामाजिक कार्यकर्ता र पेशाले अधिवक्ता हुन् ।
म आवाज विहिन स्लोकाभाकियनहरुको आवाज बन्न चाहन्छु, राष्ट्रपति जुजानाले आफ्नो प्रथम वक्तव्यमा राष्ट्रपतिका हैसियतले भनेंकी छिन् । अहिलेसम्मका राष्ट्रपतिहरुमध्य सर्वाधिक कम उमेरमा स्लोभाकियाकी राष्ट्रपति बन्न सफल जुजानालाई विश्वभरबाट बधाईको ओहिरो लागेको छ । एउटा रुढीवादी क्याथोलीकहरुको देशमा दुईजना बच्चाहरुकी डिभोर्स भएकी एकल महिला राष्ट्रपति हुनुमा निकै चर्चा र स्वागत भएको पाइन्छ । हुन त शाषनको डोर प्रत्यक्षरुपमा प्रधानमन्त्रीको हातमा भएतापनि स्लोभाकियामा राष्ट्रपतिले आवश्यक पर्दा शाषन हातमा लिएर नियन्त्रण गर्न र थुनछेक गर्न पाउने अधिकार छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग