Lifestyle Portal
  •   १० माघ २०७८, सोमबार

एशियन मार्शल आर्टको महासचिवमा शर्मा

७ मंसिर २०७५, शुक्रबार ११:१२

एशियन मार्शल आर्टसको सर्वोच्च निकाय एशियन मार्शल आर्टस गेम्स कमीटीको महासचिवमा नेपालका दिनेश शर्मा चुनिएका छन् । थाइल्याण्को बैंककमा विहिवार भएको एशियन मार्शल आर्टस गेम्स कमिटीको बैठकले शर्मालाई महासचिवमा चयन गरेको हो । अध्यक्षमा भारतका वि.के. भरत चयन भएका छन् । अन्य पदाधिकारीहरु जर्मनीमा रहेको विश्व मार्शल आर्टस गेम्स कमिटीको अन्तर्राष्ट्रिय हेडक्वाटर्ससंगको समन्वयमा एशियनमा अध्यक्ष र महासचिवले चयन गर्नेछन् ।

एशियन कमिटीमा भारत, नेपाल, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, उज्वेकिस्तान, दुबई, रसिया, टर्कि लगायतका देश आबद्ध रहेका छन् ।
अन्तर्राष्ट्रिय रेफ्रि एवं मास्टर समेत रहेका शर्मा नेपाल तेक्वान्दो महासंघको अध्यक्ष एवं नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महाचिव हुन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७८ पौष २६ गतेका दिन होटल र्‍याडिसनमा विश्व हिन्दी दिवसको आयोजना गर्यो । सन् १९७५ जनवरी

नेपाल विश्वकर्मा सेवा समितिको ५औँ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ। कार्यक्रममा लोहार जातीको इतिहास, सामाजिक उत्पिडन र लोहार जातिको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले ४० प्रतिशत मत ल्याउने पक्षलाई पाखा पारेर निर्वाचनमा कसरी पहिलो पार्टी बनाउनुहुन्छ भन्दै प्रश्न