Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

एशियन मार्शल आर्टको महासचिवमा शर्मा

७ मंसिर २०७५, शुक्रबार ११:१२


एशियन मार्शल आर्टसको सर्वोच्च निकाय एशियन मार्शल आर्टस गेम्स कमीटीको महासचिवमा नेपालका दिनेश शर्मा चुनिएका छन् । थाइल्याण्को बैंककमा विहिवार भएको एशियन मार्शल आर्टस गेम्स कमिटीको बैठकले शर्मालाई महासचिवमा चयन गरेको हो । अध्यक्षमा भारतका वि.के. भरत चयन भएका छन् । अन्य पदाधिकारीहरु जर्मनीमा रहेको विश्व मार्शल आर्टस गेम्स कमिटीको अन्तर्राष्ट्रिय हेडक्वाटर्ससंगको समन्वयमा एशियनमा अध्यक्ष र महासचिवले चयन गर्नेछन् ।

एशियन कमिटीमा भारत, नेपाल, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, उज्वेकिस्तान, दुबई, रसिया, टर्कि लगायतका देश आबद्ध रहेका छन् ।
अन्तर्राष्ट्रिय रेफ्रि एवं मास्टर समेत रहेका शर्मा नेपाल तेक्वान्दो महासंघको अध्यक्ष एवं नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महाचिव हुन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग