Lifestyle Portal
  •   २२ असार २०७९, बुधबार

कृषि बिकास बैकंबाट डेढ करोड रकम ह्याक गरेर निकालियो

८ आश्विन २०७६, बुधबार १४:३०

सिरहा लहानको कृषि बिकास बैंकको शाखावाट ह्याकरले नयाँ तरिका अपनाउँदै सिस्टम ह्याक गरेका छन् । मंगलबार राति सिस्टम ह्याक गरेर कृषि विकास बैंक सिराहाको लाहानबाट डेढ करोड रुपैयाँ ह्याकरहरुले निकालेका छन् ।

यस अघि एटिएम ह्याक गरेर चिनियाँ ह्याकरहरुले करोडौं रकम निकाले थिए । टिएम ह्याकिङ प्रकरणमा संलग्न आधा दर्जन व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेर कारबाही चलाएको छ । ह्याकर गरेर रकम निकालिएको तेस्रो घटना र तेस्रो फरक शैली भएको बताइएको छ ।

थप बिवरणहरु आउन बाँकी ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको