Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

कृषि बिकास बैकंबाट डेढ करोड रकम ह्याक गरेर निकालियो

८ आश्विन २०७६, बुधबार १४:३०


सिरहा लहानको कृषि बिकास बैंकको शाखावाट ह्याकरले नयाँ तरिका अपनाउँदै सिस्टम ह्याक गरेका छन् । मंगलबार राति सिस्टम ह्याक गरेर कृषि विकास बैंक सिराहाको लाहानबाट डेढ करोड रुपैयाँ ह्याकरहरुले निकालेका छन् ।

यस अघि एटिएम ह्याक गरेर चिनियाँ ह्याकरहरुले करोडौं रकम निकाले थिए । टिएम ह्याकिङ प्रकरणमा संलग्न आधा दर्जन व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेर कारबाही चलाएको छ । ह्याकर गरेर रकम निकालिएको तेस्रो घटना र तेस्रो फरक शैली भएको बताइएको छ ।

थप बिवरणहरु आउन बाँकी ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग