Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

अष्ट्रियाको चुनावमा कन्जरभेटिभहरुको बर्चस्व

१३ आश्विन २०७६, सोमबार १०:५७


अष्ट्रियाका पूर्व चान्सलर सेवास्टियन क्रुजलाई भ्रष्टाचारको आरोप लागेपछि यस चुनावमा उन्को पत्तासाफ हुने धेरैको आँकलन थियो, तर त्यसो भएन ।
करिब ६४ लाख मतदाता भएको यस देशमा हिट्लरका बिचारधारा निकट पार्टी मानिने ओभिपीले आइतबारको चुनावमा मत परिणामको नेतृत्व गरिरहेको छ, यद्धपि स्पष्ट बहुमत भनें यस पार्टीले नपाउने आँकलन छ ।
क्रुज केवल ३३ वर्षका छन्, पश्चिमी यूरोपमा फार राइट पार्टीको यो पूनरावालोकन पहिलो पटक हो, उता यस पार्टीले समाजवादी डेमोक्र्याट्सहरु संग प्रतिस्पर्धा गरिरहेको छ । यसअघि क्रुजको पार्टीले फ्रिडम पार्टीसंग मिलेर गठबन्धन सरकार बनाएको थियो जुन अबको चुनाव पछि तोडिएको छ ।
स्मरण रहोस् यस वर्ष क्रुजको मतदातामा फ्रिडम पार्टीका पनि अधिकांश मतदाता समावेश भएको बताइन्छ, यसरी फार राइट अनि राष्ट्रवाद र कम उदार मानिने क्रुजको बढ्लो लोकप्रीयतालाई विश्व समुदायले कस्तो प्रतिक्रिया र साथ दिने, हेर्न बाँकी छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग