Lifestyle Portal
  •   २० असार २०७९, सोमबार

अष्ट्रियाको चुनावमा कन्जरभेटिभहरुको बर्चस्व

१३ आश्विन २०७६, सोमबार १०:५७

अष्ट्रियाका पूर्व चान्सलर सेवास्टियन क्रुजलाई भ्रष्टाचारको आरोप लागेपछि यस चुनावमा उन्को पत्तासाफ हुने धेरैको आँकलन थियो, तर त्यसो भएन ।
करिब ६४ लाख मतदाता भएको यस देशमा हिट्लरका बिचारधारा निकट पार्टी मानिने ओभिपीले आइतबारको चुनावमा मत परिणामको नेतृत्व गरिरहेको छ, यद्धपि स्पष्ट बहुमत भनें यस पार्टीले नपाउने आँकलन छ ।
क्रुज केवल ३३ वर्षका छन्, पश्चिमी यूरोपमा फार राइट पार्टीको यो पूनरावालोकन पहिलो पटक हो, उता यस पार्टीले समाजवादी डेमोक्र्याट्सहरु संग प्रतिस्पर्धा गरिरहेको छ । यसअघि क्रुजको पार्टीले फ्रिडम पार्टीसंग मिलेर गठबन्धन सरकार बनाएको थियो जुन अबको चुनाव पछि तोडिएको छ ।
स्मरण रहोस् यस वर्ष क्रुजको मतदातामा फ्रिडम पार्टीका पनि अधिकांश मतदाता समावेश भएको बताइन्छ, यसरी फार राइट अनि राष्ट्रवाद र कम उदार मानिने क्रुजको बढ्लो लोकप्रीयतालाई विश्व समुदायले कस्तो प्रतिक्रिया र साथ दिने, हेर्न बाँकी छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको