Lifestyle Portal
  •   १० असार २०७८, बिहीबार

साउदी अरबमा अब महिलाहरु पनि आर्मी हुन पाउने

१७ आश्विन २०७६, शुक्रबार १९:०१

अशर्क अल अश्वत भन्ने साउदी पत्रिकाका अनुसार अब साउदी अरबमा महिलाहरुले पनि आर्मीमा भर्ना हुन पाउनेछन् । यो एउटा एतिहासिक निर्णय हो, यसअघि सुरक्षा सम्बन्धी र बिभिन्न माफियाहरु बिरुद्धको बिभिन्न अभियान र आन्तरिक सुरक्षा दस्ताहरुमा महिलाहरुलाई समावेश गरिएको भएतापनि सेनामा नै महिलाहरुलाई औपचारीक भर्ना लिन थालेको यो पहिलो पटक हो ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै

काठमाडौं। कोरोनाभाइरस महामारीले पछिल्लो समय आतंकको अवस्था सृजना गरेको छ । ठूलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् । मृत्यु हुनेहरुको संख्या