Lifestyle Portal
  •   १२ मंसिर २०७९, सोमबार

पुटिनको साउदी भ्रमण

२८ आश्विन २०७६, मंगलवार ११:४२

लोकप्रिय

बिश्वका शक्तिशाली राष्ट्रहरु एकआपसमा जोडिने र संगठनात्मक कार्यमा लाग्ने रणनिति दोश्रो बिश्वयुद्धको अन्तत्य देखि नै शुरु भएको हो, यसलाई शितयुद्धको रणनितिका रुपमा पनि धेरै ब्याख्या गरेका छन् । मोदीको अमेरिका भ्रमण, सि जिगं पिगंको भारत र नेपाल भ्रमण, डोनाल्ड ट्रम्पका भ्रमणहरु सबै ब्यापार र शक्ति संयन्त्र सञ्चयका लागि भइरहेको पाइन्छ ।

भर्खरै रुसका राष्ट्रपति पुटिनको साउदी भ्रमणको कुरा चर्चाम आएको छ, रुस बिश्वका अत्याधिक शक्तिशाली देशहरुमा पर्दछ भनें साउदी पनि श्रोत, साधन, शक्ति सहित मध्यपूर्वको एउटा ठूलो साम्राज्य हो । यस पटक साउदीसंगको तेलको वार्ता र कुटनैतिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ, सन् २००७ पछिको रुसी नेतृत्वको यो पहिलो साउदी भ्रमण हो । राजा सल्मानको राजदरबारसम्म पुटिनको लीमोजिनलाई स्कोर्टिगं गरिनेछ र उन्को भ्रमणका राजकिय सम्मान दिइने साउदी सरकारको निर्णय छ ।

रुसले सिरियामा आसादलाई समर्थन गरेको थियो भनें साउदीले आसाद बिरुद्धको समुहलाई समर्थन गरेको थियो, त्यसबखत दुबै देशको समबन्धमा चिसोपना आएको भएपनि यसपटक पुटिनको भ्रमणले निकै कुरा मिलाउने आशा गरिएको छ ।

यस भ्रमण मुलतया उर्जा र शक्तिमा केन्द्रित रहने बताइएको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,