
पुटिनको साउदी भ्रमण
२८ आश्विन २०७६, मंगलवार ११:४२
बिश्वका शक्तिशाली राष्ट्रहरु एकआपसमा जोडिने र संगठनात्मक कार्यमा लाग्ने रणनिति दोश्रो बिश्वयुद्धको अन्तत्य देखि नै शुरु भएको हो, यसलाई शितयुद्धको रणनितिका रुपमा पनि धेरै ब्याख्या गरेका छन् । मोदीको अमेरिका भ्रमण, सि जिगं पिगंको भारत र नेपाल भ्रमण, डोनाल्ड ट्रम्पका भ्रमणहरु सबै ब्यापार र शक्ति संयन्त्र सञ्चयका लागि भइरहेको पाइन्छ ।
भर्खरै रुसका राष्ट्रपति पुटिनको साउदी भ्रमणको कुरा चर्चाम आएको छ, रुस बिश्वका अत्याधिक शक्तिशाली देशहरुमा पर्दछ भनें साउदी पनि श्रोत, साधन, शक्ति सहित मध्यपूर्वको एउटा ठूलो साम्राज्य हो । यस पटक साउदीसंगको तेलको वार्ता र कुटनैतिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ, सन् २००७ पछिको रुसी नेतृत्वको यो पहिलो साउदी भ्रमण हो । राजा सल्मानको राजदरबारसम्म पुटिनको लीमोजिनलाई स्कोर्टिगं गरिनेछ र उन्को भ्रमणका राजकिय सम्मान दिइने साउदी सरकारको निर्णय छ ।
रुसले सिरियामा आसादलाई समर्थन गरेको थियो भनें साउदीले आसाद बिरुद्धको समुहलाई समर्थन गरेको थियो, त्यसबखत दुबै देशको समबन्धमा चिसोपना आएको भएपनि यसपटक पुटिनको भ्रमणले निकै कुरा मिलाउने आशा गरिएको छ ।
यस भ्रमण मुलतया उर्जा र शक्तिमा केन्द्रित रहने बताइएको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,