Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

लागु औषध सहित मानिस नियन्त्रणमा

२८ आश्विन २०७६, मंगलवार १३:५५


मिति २०७६।०६।२३ गते अन्दाजी १७:०० बजेको समयमा जिल्ला मोरङ सुन्दर हरैचा नगरपालिका वडा नं. १० र १२ स्थित पूर्व पश्चिम लोक मार्गमा पूर्वबाट पश्चिमतर्फ आई रहेको को १३ प १२७६ नम्बरको अपाची मोटरसाईकलमा सवार जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. २ पशुपति चोक बस्ने बर्ष २० को असिम श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजले साथमा बोकी ल्याएको कालो रंगको साईड ब्याग तलासी गर्ने क्रममा निम्न लिखित लागु औषधहरू फेला परेको र निजलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिईएको ।
साथै उक्त लागु औषध बिक्रि बितरण हुने गरेको मेडिकल संचालक जिल्ला मोरङ सुन्दरहरैचा वडा नं. ४ बस्ने बर्ष २६ को नरेश यादव समेतलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको ।

असिम श्रेष्ठको साथबाट बरामद गरिएको सामानहरू
१. Spaspain १६७० पिस (ट्याव्लेट) ।
२. Cetadol-50 १६२० पिस (ट्याव्लेट) ।
३. Rimodol-50 ६ पिस ( ट्याव्लेट) ।
४. Huawi कम्पनीको मोवायल १ थान ।
५. को १३ प १२७६ नं. को आपाची मोटर साईकल थान १ ।

तिरूपती मेडिकलबाट बरामद गरीएको सामानहरूः-
१ DIALEX-DC लेखिएको खाली बोतल २ थान ।
२ Spaspain लेखिएको सेतो पत्तामा जम्मा २१९ पिस( ट्यावलेट) खाली ।
३ Spasmo लेखिएको १९ पिस ट्याबलेट खाली ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै