Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

वाइन ग्लास कसरी समाउने ?

२ कार्तिक २०७६, शनिबार १०:००

लोकप्रिय

सामान्यतया अन्तरािष्ट्रय र कुटनैतिक तवरमा खानपान र सभ्यताका लागि एउटा सामान्य टेबल नियमहरु बनाइएको पाइन्छ । यी कुराहरु कुटनितिका लागि अति महत्वपूर्ण रहने हुन्छ र अन्तराष्ट्रिय फोरममा यि कुराहरुको विशेष महत्व हुन्छ । बिशेषत कुनै देश या क्षेत्रको प्रतिनिधित्व गरिँदा यी नियमहरु सभ्यता र सहजताका प्रतिक हुने गर्दछन् ।
वाइन ग्लास समाँउदा ग्लासको तल्लो भागको मसिनो डन्ठीमा समाउने गर्नुपर्दछ । रातो, सेतो वा अन्य कुनै पनि प्रकारका वाइनहरु खाँदा माथि समाइयो भनें हातको तापक्रमले वाइनको स्वादमा सम्म असर पर्ने संभावना रहने हुन्छ तसर्थ वाइन राखिएको माथिल्लो सोली नछोइकन खाने गर्नुपर्दछ ।

हुन त आफूलाई सहज लाग्ने तवरले पिँउदा केहि फरक नपर्न पनि सक्दछ यद्धपि देशको प्रतिनिधित्व गर्ने कुरा या सभ्यताको मापदण्डमा सामान्य नियम मान्दा खासै फरक पर्दैन ।
यसरी वाइन या अन्य ड्रिकंसहरु सेवन गर्दा टोस्ट गरिने चलन हुन्छ, यसरी टोस्ट गर्दा होस्टले पाहुनाको भन्दा आफ्नो ग्लास तल राख्ने र पाहुनाले नखाउन्जेल आफूले खान नहुने नियम रहन्छ । सामान्यतया कुनै कुरा या योजनाको सफलताका लागि यसी टोस्ट गरिने चलन हुन्छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा