Lifestyle Portal
  •   १० श्रावण २०७८, आईतवार

वाइन ग्लास कसरी समाउने ?

२ कार्तिक २०७६, शनिबार १०:००

सामान्यतया अन्तरािष्ट्रय र कुटनैतिक तवरमा खानपान र सभ्यताका लागि एउटा सामान्य टेबल नियमहरु बनाइएको पाइन्छ । यी कुराहरु कुटनितिका लागि अति महत्वपूर्ण रहने हुन्छ र अन्तराष्ट्रिय फोरममा यि कुराहरुको विशेष महत्व हुन्छ । बिशेषत कुनै देश या क्षेत्रको प्रतिनिधित्व गरिँदा यी नियमहरु सभ्यता र सहजताका प्रतिक हुने गर्दछन् ।
वाइन ग्लास समाँउदा ग्लासको तल्लो भागको मसिनो डन्ठीमा समाउने गर्नुपर्दछ । रातो, सेतो वा अन्य कुनै पनि प्रकारका वाइनहरु खाँदा माथि समाइयो भनें हातको तापक्रमले वाइनको स्वादमा सम्म असर पर्ने संभावना रहने हुन्छ तसर्थ वाइन राखिएको माथिल्लो सोली नछोइकन खाने गर्नुपर्दछ ।

हुन त आफूलाई सहज लाग्ने तवरले पिँउदा केहि फरक नपर्न पनि सक्दछ यद्धपि देशको प्रतिनिधित्व गर्ने कुरा या सभ्यताको मापदण्डमा सामान्य नियम मान्दा खासै फरक पर्दैन ।
यसरी वाइन या अन्य ड्रिकंसहरु सेवन गर्दा टोस्ट गरिने चलन हुन्छ, यसरी टोस्ट गर्दा होस्टले पाहुनाको भन्दा आफ्नो ग्लास तल राख्ने र पाहुनाले नखाउन्जेल आफूले खान नहुने नियम रहन्छ । सामान्यतया कुनै कुरा या योजनाको सफलताका लागि यसी टोस्ट गरिने चलन हुन्छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाले प्रतिगमनलाई परास्त गरेको बताएका छन्।

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति

काठमाडौं । वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ । सडक विभागका अनुसार शुक्रबार बिहान सवा ७ बजेसम्म