
बाबरी मस्जिद र राम मन्दिरको बिवादमा अन्तिम सुनुवाई
३० आश्विन २०७६, बिहीबार १६:३८
अक्टोवर १६ बुधवारका दिन ५ बजेसम्म भारतमा बाबरी मस्जिद र राम मन्दिरको बिवादमा अन्तिम सूनूवाई भएको थियो । बहुप्रतिक्षित यस सुनुवाई सत्तारुढ भाजपाको चूनावी नाराहरु मध्य प्रमुख नाराहरुमा पर्दछ, गत दुई कार्यकाल भाजपा सत्तामा आँउन पछाडिका केहि मापदण्डहरु छन् जस्मा त्रिपल तलाख, राम मन्दिर लगायत केहि अन्य कुराहरु परेको पाइन्छ ।
सर्वोच्च अदालतका चिफ जज रन्जन गोगोईका अनुसार बुधवार सम्ममा यस मुद्धाको दैनिक सुनुवाई र वहस सकिएको छ । यो कुरा अति धेरै लम्बीयो अब ईनफ ईज ईनफ भनेंर चीफ जजले भनेंका थिए । हिजो यस मुद्धाको ४० औं र अन्तिम सुनुवाई थियो । वादी हिन्दु महासभा र प्रतिवादी सुन्नी वाक्फ वोर्ड रहेका थिए, सन् २०१० मा अलाहवाद हाइकोर्टले यस मुद्धाको सुनुवाईमा दुबै पक्षलाई अयोध्याको २.७७ एकर जमिन बरावर रुपमा वाक्फ वोर्ड, निर्मोही अखारा र राम लल्लालाई बाँढ्ने निर्णय सुनाएको थियो । यस पटक हाइकोर्टमा यस निर्णय उपर वहस भएको हो ।
सन् १९९२ को डिसेम्बर ६ मा १६ औं शताव्दीको बाबरी मस्जिल भत्काइएको थियो, हाईकोर्टका अनुसार आज अर्थात अक्टोबर १७ का दिन निर्णय सुनाएर नोभेम्बर ४ या ५ सम्म कार्यान्वयन गरिनेछ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार