
लेवनानलाई बृक्ष दान
१ कार्तिक २०७६, शुक्रबार १४:२१
लेवनानका दक्षिणी भेग र मध्यभेगमा गत हप्ता भिषण आगलागी भएको थियो, बनहरु नष्ट भएका थिए । पश्चिमी अफ्रिकाको देश घानाले लेवनानलाई बृक्षहरु दान गर्ने भएको छ, लेवनानको हाइयर रिलिफ कमीशनका मुख्य मोहम्मद खैरले आफ्नो आधिकारिक वक्तव्यमा घानालाई धन्यवाद भनी बृक्षहरुका लागि लेवनान कृतज्ञ रहेको बताएका छन् ।
घानाले बिभिन्न प्रकारका बृक्षहरु, बिरुवाहरु अनि बिउबिजनहरु लेवनानलाई पठाँउने भएको छ । यसरी अन्तराष्ट्रिय तवरमा बृक्षहरु र बिउहरु एउटा देशले अर्को देशलाई दान गरेको संभवत यो पहिलो पटक हो ।
आगो लागेका समयमा साइप्रसले लेवनानलाई दुईवटा प्लेन र १०० वटा गाडीहरु दिएर अगो नियन्त्रणमा ल्याउन सघाएको थियो ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग