Lifestyle Portal
  •   २७ पुष २०७८, मंगलवार

लेवनानलाई बृक्ष दान

१ कार्तिक २०७६, शुक्रबार १४:२१

लेवनानका दक्षिणी भेग र मध्यभेगमा गत हप्ता भिषण आगलागी भएको थियो, बनहरु नष्ट भएका थिए । पश्चिमी अफ्रिकाको देश घानाले लेवनानलाई बृक्षहरु दान गर्ने भएको छ, लेवनानको हाइयर रिलिफ कमीशनका मुख्य मोहम्मद खैरले आफ्नो आधिकारिक वक्तव्यमा घानालाई धन्यवाद भनी बृक्षहरुका लागि लेवनान कृतज्ञ रहेको बताएका छन् ।

घानाले बिभिन्न प्रकारका बृक्षहरु, बिरुवाहरु अनि बिउबिजनहरु लेवनानलाई पठाँउने भएको छ । यसरी अन्तराष्ट्रिय तवरमा बृक्षहरु र बिउहरु एउटा देशले अर्को देशलाई दान गरेको संभवत यो पहिलो पटक हो ।
आगो लागेका समयमा साइप्रसले लेवनानलाई दुईवटा प्लेन र १०० वटा गाडीहरु दिएर अगो नियन्त्रणमा ल्याउन सघाएको थियो ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७८ पौष २६ गतेका दिन होटल र्‍याडिसनमा विश्व हिन्दी दिवसको आयोजना गर्यो । सन् १९७५ जनवरी

नेपाल विश्वकर्मा सेवा समितिको ५औँ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ। कार्यक्रममा लोहार जातीको इतिहास, सामाजिक उत्पिडन र लोहार जातिको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले ४० प्रतिशत मत ल्याउने पक्षलाई पाखा पारेर निर्वाचनमा कसरी पहिलो पार्टी बनाउनुहुन्छ भन्दै प्रश्न