Lifestyle Portal
  •   १५ आश्विन २०७९, शनिबार

कश्मिरमा भिडन्त

३ कार्तिक २०७६, आईतवार २०:५३

कश्मिर क्षेत्रमा भारत र पाकिस्तानका सेनाहरु बिचमा भिषण गोलीबारी भएको खबर छ , यसमा धेरैजना हताहत भएको र सैनिकहरु मारिएको आशंका छ ।

एलओसीको दुबै तर्फ सैनिकहरुको हताहती भएको खबर छ, तर दुबैतर्फले किटान गरेका सख्याँ भरपर्दो छैन । कुप्रवा जिल्लाको टगंधार जिल्लामा २ जना भारतीय सेनाको मृत्यु भएको भारतीय पक्षको समाचार छ भनें उता पाकिस्तानका जनरल आशिफ गफरुरले भनें ९ जना भारतीय सेनाहरु घुसपैठीका क्रममा मारिएको केहि ट्याकं र बंकरहरु नष्ट गरेको बताएका छन् । यस क्रममा १ जना पाकिस्तानी सेना मारिएका र ५ जना नागरीकहरु मारिएको र कूल ७ जना घाइते भएको र उपचार चलिरहेको उन्को भनाई छ ।

अक्टोबर १५ मा पनि पाकिस्तानी पक्षले भारतीय सेनाहरुको घुसपैठी र दोहोरो भिडन्तका कुराहरु बताएका थिए, ५ दिनपछि अक्टोबर २० मा यो भिषण भिडन्त शुरु भएको हो ।

विश्वका २ वटा न्यूक्लीयर रुपमा शसक्त देशहरुको यो भिडन्तले के फेरि दक्षिण एसिया आक्रान्त हुने हो त ?
प्रश्नको उत्तर भविष्यले देखाउनेछ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका

राजनेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तीको दिन पारेर अठार वर्षअघि मेरा दाजु खनूपरुदे ‘रामबाबू’ प्रसाईले मैले लेखेको पारिजातकाे जीवनी पढेर मलाई

काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब

काठमाडौं । ललितपुर ३ बाट जेसन वैद्यले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। उनले ललितपुरमा एक कार्यक्रम गर्दै प्रतिनिधि सभा निर्वाचनको