विश्वको सर्वाधिक लामो फ्लाइटको परीक्षण सफल


अष्ट्रेलियन एयरलाइन्स क्वानटासले भर्खरै विश्वको सर्वाधिक लामो फ्लाइटको परीक्षण गर्दै यसले यात्रु, कर्मचारी र इन्जिनमा कस्तो प्रभाव पार्यो भनी जाँचेको छ ।

१६२०० किमीको यात्रामा न्यूयोर्क बाट सिड्नीसम्मको यात्रामा बोईगं ७४७ को ९ मोडलको जहाजलाई ४९ जना मान्छेहरु सहित १६ घण्टा १९ मिनट लगातार उडाइएको थियो ।

अर्को महिनाबाट क्यानटासले लन्डनबाट सिड्नीसम्म ननस्टप फ्याइट शुरु गर्दैछ । न्यूयोर्क देखि सिड्नीको यो लामो उडान चाँही गर्ने या नगर्ने भनेँर क्वानटासले यस वर्षको अन्तसम्म निर्णय गर्ने र सन् २०२२ या २०२३ देखि यने ननस्टप फ्लाइट शुरु गर्ने योजना राखेको छ ।
यस लामो उडानमा सकेसम्म धेरै ईन्धन र कम लगेज बोकेर विमान उडाइएको थियो जुन कमर्सियल रुपमा उडाँउदा साध्य नहुन सक्छ । हेरौं क्वानटासले कहिलेबाट यस्तो उडान शुरु गर्नेछ ?

लाइभमाण्डु


Loading comments...