Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

विश्वको सर्वाधिक लामो फ्लाइटको परीक्षण सफल

४ कार्तिक २०७६, सोमबार ०७:००

लोकप्रिय

अष्ट्रेलियन एयरलाइन्स क्वानटासले भर्खरै विश्वको सर्वाधिक लामो फ्लाइटको परीक्षण गर्दै यसले यात्रु, कर्मचारी र इन्जिनमा कस्तो प्रभाव पार्यो भनी जाँचेको छ ।

१६२०० किमीको यात्रामा न्यूयोर्क बाट सिड्नीसम्मको यात्रामा बोईगं ७४७ को ९ मोडलको जहाजलाई ४९ जना मान्छेहरु सहित १६ घण्टा १९ मिनट लगातार उडाइएको थियो ।

अर्को महिनाबाट क्यानटासले लन्डनबाट सिड्नीसम्म ननस्टप फ्याइट शुरु गर्दैछ । न्यूयोर्क देखि सिड्नीको यो लामो उडान चाँही गर्ने या नगर्ने भनेँर क्वानटासले यस वर्षको अन्तसम्म निर्णय गर्ने र सन् २०२२ या २०२३ देखि यने ननस्टप फ्लाइट शुरु गर्ने योजना राखेको छ ।
यस लामो उडानमा सकेसम्म धेरै ईन्धन र कम लगेज बोकेर विमान उडाइएको थियो जुन कमर्सियल रुपमा उडाँउदा साध्य नहुन सक्छ । हेरौं क्वानटासले कहिलेबाट यस्तो उडान शुरु गर्नेछ ?

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा