Lifestyle Portal
  •   १३ मंसिर २०७९, मंगलवार

अष्ट्रेलीयाको पत्रिकाको प्रथम पृष्ठमा बिरोघ स्वरुप नबुझिने कालो अक्षर

५ कार्तिक २०७६, मंगलवार ०८:५४

लोकप्रिय

यो एउटा विरोध गर्ने शैलीको लागि नयाँ प्रयोग हुन सक्दछ, भर्खरै अष्ट्रेलीयाको न्यूज कर्प अष्ट्रेलीया र नाइन मास्टहेड्स नामक पत्रिकाहरुले आफ्नो मुख्यपृष्ठमा कालो र नबुझिने अक्षरहरु सम्पादन गरेर विरोध जनाएका छन् ।

त्यस पृष्ठलाई उनीहरुले रातो स्ट्याम्प हानेर गोप्य भनी छापेका छन् । अष्ट्रेलीयामा भर्खरै नेशनल सेक्यूरिटि ल अन्र्तगत नयाँ नियमहरु ल्याइएको छ जस्ले पत्रकारहरुको हकलाई हनन गरेको पत्रिका सञ्चालकहरुको भनाई छ ।

गत जुन महिनामा अष्ट्रेलीयन प्रहरीले अष्ट्रेलीयन ब्रोडकास्टीगं असोसिएसन र न्यूज कर्प अष्ट्रेलीयाको कार्यालयमा छापा मारेको थियो ।
सोमबारको दिनको यस विरोधलाई लगभग सबै अष्ट्रेलीयन समाचार एजेन्सी, टिभी र अनलाइन पोर्टलले साथ दिएका छन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,