
अष्ट्रेलीयाको पत्रिकाको प्रथम पृष्ठमा बिरोघ स्वरुप नबुझिने कालो अक्षर
५ कार्तिक २०७६, मंगलवार ०८:५४
यो एउटा विरोध गर्ने शैलीको लागि नयाँ प्रयोग हुन सक्दछ, भर्खरै अष्ट्रेलीयाको न्यूज कर्प अष्ट्रेलीया र नाइन मास्टहेड्स नामक पत्रिकाहरुले आफ्नो मुख्यपृष्ठमा कालो र नबुझिने अक्षरहरु सम्पादन गरेर विरोध जनाएका छन् ।
त्यस पृष्ठलाई उनीहरुले रातो स्ट्याम्प हानेर गोप्य भनी छापेका छन् । अष्ट्रेलीयामा भर्खरै नेशनल सेक्यूरिटि ल अन्र्तगत नयाँ नियमहरु ल्याइएको छ जस्ले पत्रकारहरुको हकलाई हनन गरेको पत्रिका सञ्चालकहरुको भनाई छ ।
गत जुन महिनामा अष्ट्रेलीयन प्रहरीले अष्ट्रेलीयन ब्रोडकास्टीगं असोसिएसन र न्यूज कर्प अष्ट्रेलीयाको कार्यालयमा छापा मारेको थियो ।
सोमबारको दिनको यस विरोधलाई लगभग सबै अष्ट्रेलीयन समाचार एजेन्सी, टिभी र अनलाइन पोर्टलले साथ दिएका छन् ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा