Lifestyle Portal
  •   १३ जेष्ठ २०७९, शुक्रबार

BREAKING – दिल्ली एयरपोर्टमा शंकास्पद झोलामा आरडिएक्स भेटियो

१५ कार्तिक २०७६, शुक्रबार ११:१०

ईन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा एउटा शंकस्पद झोलामा आरडिएक्स भेटिएको पुष्टि भएको छ । अधिकारीहरुले यसको पुष्टि गरेका छन् । शुक्रवार राती १ बजे शंकास्पद झोला भेटिएको थियो, गेट नम्बर २ को द्वार छेउमा आगमन टर्मिनलमा यो झोला सीआइएफ अधिकारीले भेटाएका हुन् ।

कालो रगंको उक्त झोलालाई तत्कालै त्यहाँबाटट हटाएर चिसो पिट भित्र राखिएको छ जस्ले गर्दा यसको बिष्फोटलाई रोक्न सकिने हुन्छ ।

केहि समयका लागि आगमन रोकिएको र यात्रुहरुमा कोलाहल मचिएको थियो, टर्मीनल ३ अगाडिको बाटो पनि बन्द गरिएको थियो । भारी मात्रामा सुरक्षाकर्मी र बिशेष कुकुरहरु विमानस्थल वरपर परिचालन गरिएको थियो । यि बिष्फोटक पदार्थहरुको प्रकृतिका बिषयमा भनें केहि खबर आएको छैन ।

यो आरडीएक्स हो या आईडि नै हो भन्ने बिषयमा कुनै स्पष्टता छैन यद्धपि भारतको ईन्दिरा गान्धी विमानस्थलमा अहिले सुरक्षा भने निकै कडा बनाइएको छ ।

लाइभमाण्ड

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमाङथाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नतरी भएको भवनको उद्घाटन भएको

भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन

काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई