
BREAKING – दिल्ली एयरपोर्टमा शंकास्पद झोलामा आरडिएक्स भेटियो
१५ कार्तिक २०७६, शुक्रबार ११:१०
ईन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा एउटा शंकस्पद झोलामा आरडिएक्स भेटिएको पुष्टि भएको छ । अधिकारीहरुले यसको पुष्टि गरेका छन् । शुक्रवार राती १ बजे शंकास्पद झोला भेटिएको थियो, गेट नम्बर २ को द्वार छेउमा आगमन टर्मिनलमा यो झोला सीआइएफ अधिकारीले भेटाएका हुन् ।
कालो रगंको उक्त झोलालाई तत्कालै त्यहाँबाटट हटाएर चिसो पिट भित्र राखिएको छ जस्ले गर्दा यसको बिष्फोटलाई रोक्न सकिने हुन्छ ।
केहि समयका लागि आगमन रोकिएको र यात्रुहरुमा कोलाहल मचिएको थियो, टर्मीनल ३ अगाडिको बाटो पनि बन्द गरिएको थियो । भारी मात्रामा सुरक्षाकर्मी र बिशेष कुकुरहरु विमानस्थल वरपर परिचालन गरिएको थियो । यि बिष्फोटक पदार्थहरुको प्रकृतिका बिषयमा भनें केहि खबर आएको छैन ।
यो आरडीएक्स हो या आईडि नै हो भन्ने बिषयमा कुनै स्पष्टता छैन यद्धपि भारतको ईन्दिरा गान्धी विमानस्थलमा अहिले सुरक्षा भने निकै कडा बनाइएको छ ।
—
लाइभमाण्ड
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली