Lifestyle Portal
  •   २२ जेष्ठ २०८०, सोमबार

देउसी भैलो खेलेर उठाएको रकम वृद्धा आश्रमलाई

१६ कार्तिक २०७६, शनिबार १२:५१


तत्कालीन युवा संघ नेपाल बिराटनगर महानगर कमिटी द्वारा देउसी भैलो खेलेर उठाएको रकमले सामाजिक काम गरेका छन। बिराटनगरको महिला जागृती तथा वृद्धा आश्रममा आमाहरू लाई कपडा तथा फलफूल वितरण गरेर देउसी भैलो को पैसा सदुपयोग गरेका हुन। आज छठ को दिन पारेर उक्त कार्यक्रम गरेको युवा संघ सहसचिव प्रतीक ढकाल ले जानकारी दिए। युवा संघ महानगर कमिटी अध्यक्ष सुशील रिजाल को अध्यक्षता मा र तत्कालीन युवा संघ केन्द्रिय उपाध्यक्ष पर्शुराम बस्नेत को प्रमुख आतिथ्य मा कार्यक्रम सम्पन्न भएको थियो।

युवा संघ नेपाल बिराटनगर

मोरङमा मौलिक साँस्कृतिक जोगाइराख्न देउसी भैलो कार्यक्रम

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले