Lifestyle Portal
  •   १३ मंसिर २०७९, मंगलवार

देउसी भैलो खेलेर उठाएको रकम वृद्धा आश्रमलाई

१६ कार्तिक २०७६, शनिबार १२:५१

लोकप्रिय

तत्कालीन युवा संघ नेपाल बिराटनगर महानगर कमिटी द्वारा देउसी भैलो खेलेर उठाएको रकमले सामाजिक काम गरेका छन। बिराटनगरको महिला जागृती तथा वृद्धा आश्रममा आमाहरू लाई कपडा तथा फलफूल वितरण गरेर देउसी भैलो को पैसा सदुपयोग गरेका हुन। आज छठ को दिन पारेर उक्त कार्यक्रम गरेको युवा संघ सहसचिव प्रतीक ढकाल ले जानकारी दिए। युवा संघ महानगर कमिटी अध्यक्ष सुशील रिजाल को अध्यक्षता मा र तत्कालीन युवा संघ केन्द्रिय उपाध्यक्ष पर्शुराम बस्नेत को प्रमुख आतिथ्य मा कार्यक्रम सम्पन्न भएको थियो।

युवा संघ नेपाल बिराटनगर

मोरङमा मौलिक साँस्कृतिक जोगाइराख्न देउसी भैलो कार्यक्रम

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,