Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

फ्रान्समा बालबालिकालाई मोबाइल चलाउन रोक

१७ कार्तिक २०७६, आईतवार ०८:४५

लोकप्रिय

भर्खरै फ्रान्सको संसदले बिधालयमा बिधार्थीहरुलाई मोबाइल चलाउन रोक लगाउने नियम पास गरेको छ, बिकसित देशहरुमा डिजीटल शिक्षाको कुरा भइरहँदा फ्रान्सको यो नियमलाई विशेष रुपमा हेरिएको छ ।

यसैसाथ यूरोपको अर्को देश, वेलायतले पनि यो नियमलाई आत्मसाथ गर्ने या नगर्ने भनी बिचाराधिन राखेको छ । भर्खरै बेलायतमा अभिभावकहरु माझ मोबाइल बिधार्थीलाई प्रयोग गर्न दिने या नदिने भन्ने सर्भे गरिएको थियो जस्मा ५९ प्रतिशत अभिभावकले मोबाइल चलाउन नदिनुपर्ने मत राखेका थिए । १५ वर्ष भन्दा कम उमेरका बिधार्थीहरुले अब फ्रान्समा मोबाइल चलाउने पाउने छैनन । शिक्षा मन्त्री जिन माइकल ब्लानरले यस नियमले बिधार्थीहरुमा मौलिक ज्ञान र आत्मज्ञानको सञ्चार गराउन सहयोग गर्ने र चिन्तन बृद्धि गर्ने जनाएका छन् ।

यसका साथै यसो गर्नाले सामाजिक सञ्जालको कम प्रयोग र बुलिगं गर्न पनि कम हुने जनाएका छन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै