Lifestyle Portal
  •   २२ मंसिर २०७९, बिहीबार

बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद यूनुसलाई धरौटी

१८ कार्तिक २०७६, सोमबार १२:३८

लोकप्रिय

लघु वित्त र ग्रामीण सहकारीका विश्वकै अग्रदुत र नोवेल पुरस्कार विजेता मुहम्मद यूनुसलाई ग्रामीन कम्यूनिकेशनमा ३ जना कर्मचारीलाई वर्खास्त गरिएको आरोपमा मुद्धा लागेको थियो । आइतवार यसै आरोपमा यूनुसलाई जेलमा प्रस्तुत गरिएको थियो जस्मा श्रम अदालतले यिनलाई वेल दिने निर्णय गरेको छ ।

गत महिना यिनलाई नोभेम्बर ७ को तारिकमा अदालत उपस्थित हुने भनी छाडिएको थियो । यिनलाई लेवर यूनियन खोल्न लागेको आरोपमा श्रमीकहरुलाई जबरजस्ती कामबाट निकालिएको आरोप छ ।

सन् २००६ मा ग्रामीन बैंकको तर्फबाट यस्का संस्थापक यूनुसले नोवल पुरस्कार पाएका थिए, नेपालको पनि ग्रामीण बिकास बैंकको अवधारणा र लघु वित्तका कदमहरु यिनै यूनुसको ग्रामीण बिकास कार्यक्रमहरुबाट प्रभावित छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,