
बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद यूनुसलाई धरौटी
१८ कार्तिक २०७६, सोमबार १२:३८
लघु वित्त र ग्रामीण सहकारीका विश्वकै अग्रदुत र नोवेल पुरस्कार विजेता मुहम्मद यूनुसलाई ग्रामीन कम्यूनिकेशनमा ३ जना कर्मचारीलाई वर्खास्त गरिएको आरोपमा मुद्धा लागेको थियो । आइतवार यसै आरोपमा यूनुसलाई जेलमा प्रस्तुत गरिएको थियो जस्मा श्रम अदालतले यिनलाई वेल दिने निर्णय गरेको छ ।
गत महिना यिनलाई नोभेम्बर ७ को तारिकमा अदालत उपस्थित हुने भनी छाडिएको थियो । यिनलाई लेवर यूनियन खोल्न लागेको आरोपमा श्रमीकहरुलाई जबरजस्ती कामबाट निकालिएको आरोप छ ।
सन् २००६ मा ग्रामीन बैंकको तर्फबाट यस्का संस्थापक यूनुसले नोवल पुरस्कार पाएका थिए, नेपालको पनि ग्रामीण बिकास बैंकको अवधारणा र लघु वित्तका कदमहरु यिनै यूनुसको ग्रामीण बिकास कार्यक्रमहरुबाट प्रभावित छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग