
मन्दिरमा नास्तिक सोंच छुटाएर मागे
७ मंसिर २०७५, शुक्रबार २३:३४
आज सबेरै मन्दिरमा नास्तिक सोच छुटाएर मागे,
घुसको रुपमा केही सरदामहरु जुटाएर मागे
मेरो जिन्दगी फलोस फुलोस भन्ने आशामा ,
त्यो निर्दोष फुलको कोपिला टुटाएर मागे
मैले पाप गरे म पापी हु भन्दै मन्दिर अगाडि,
पाप मेरो सब माफ गर भनी शिर उठाएर मागे
टुक्रिएका कयौ मेरा सपनाहरु जोडिन आशामा
नरिवलको त्यो डल्लोलाई फुटाएर मागे
-Subash Bhandari
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक
गएको एक वर्ष हामी विश्वभरिकै मनुवाहरूले कोरोनासँग डराउँदै वितायौँ । हामी सबैलाई भ्याक्सिन निस्केपछि त जनजीवन सामान्य हुन्छ भन्ने ठूलो
डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त
‘वासु शशी’ नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो