Lifestyle Portal
  •   ८ आश्विन २०७९, शनिबार
jogi

मन्दिरमा नास्तिक सोंच छुटाएर मागे

७ मंसिर २०७५, शुक्रबार २३:३४

आज सबेरै मन्दिरमा नास्तिक सोच छुटाएर मागे,
घुसको रुपमा केही सरदामहरु जुटाएर मागे

मेरो जिन्दगी फलोस फुलोस भन्ने आशामा ,
त्यो निर्दोष फुलको कोपिला टुटाएर मागे

मैले पाप गरे म पापी हु भन्दै मन्दिर अगाडि,
पाप मेरो सब माफ गर भनी शिर उठाएर मागे

टुक्रिएका कयौ मेरा सपनाहरु जोडिन आशामा
नरिवलको त्यो डल्लोलाई फुटाएर मागे

-Subash Bhandari

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब

नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने

त्रिमूर्ति निकेतनले राजधानी काठमाडाैँमा आज सोह्रौँ त्रिमूर्ति दिवस मनायाे । त्यस अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता