Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

अमेरिकन चर्च र मस्जिदहरुको समन्वय

२१ कार्तिक २०७६, बिहीबार १०:२७


काउन्सील अन अमेरिकन ईस्लाम रिलेशनको रिजनल च्याप्टरको भेलाले अमेरिकी यूनाइटेड चर्च अफ क्राइस्टहरुको मुसलमान समुदाय बिरुद्धको बिभेदका लागि अमेरिकी समाजमा मुसलमान ब्यान बिरुद्धका लागि समन्वय गर्ने भएका छन् ।

सेम गड र कमन प्रोफेटको अवधारणाका साथ सन् १९८९ मा यूनाइटेड चर्चको यूसीसी घोषणापत्र जारी गरिएको थियो, मुसलमान आस्थालाई क्रिस्टियन आस्थासंग मानवियरुपमा जोडदै ओहायो राज्यमा मुसलमान सम्बद्ध संगठन कायरकी निर्देशक जुलीया शेयरशनसंग यूसीसीले समन्वयको पत्र हस्ताक्षर गरेको हो । जुलीयाले कुरानको ६४ को १ पाठलाई उद्धत गर्दै स्वर्ग र पृथ्वी दुबै ठाँउमा भगवानको सामथ्र्यको चर्चा गरिनेछ भन्ने कुरालाई यस समन्वयसंग जोडेर ब्याख्या गरिन् ।

अमेरिकामा अहिले मुसलमान समुदायका लागि अँध्यारो समय भनि चित्रण गरिएको पाइन्छ । यूसीसीका तफबाट रेभरेन्ट केरिया जर्जिया थम्पसनको नेतृत्व रहेको थियो ।
उन्ले यूसीसी मातहतका सबै चर्चहरु आफ्ना मुसलमान छिमेकीका लागि सदैव उदार रहेको समेत बताइन ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग